Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue
समाचार

वीरगञ्जमा म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल

वीरगञ्ज । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ ।...

दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन

भोजपुर । भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँप...

खोटाङका दुईसहित पाँच नेपाली पाँच महिनादेखि मलेसियामा अलपत्र

खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थ...

मोटरसाइकलको ठक्करबाट मकवानपुरमा पैदलयात्रीको मृत्यु

मकवानपुर ।  मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । फापरबारीबाट हेटौँडातर्...

मन्त्रालयकाे भागबन्डामा सहमति जुटाउन गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । दलह...

वैदेशिक रोजगारमा रहेका नेपालीले आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा पाउने

काठमाडौं । सरकारले आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सम...

बसाइँसराइले रितिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैम...

भारत टुक्राउने अभियान चलाएका खालिस्तानी नेता अमृतपाल के नेपालमा लुकेका छन् ?

काठमाडौं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह फरार भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई नेप...

भीम रावललाई विष्णु पौडेलको कटाक्ष- अछाम जाँदा पासपोर्ट लिनुपर्दैन, मेराविरुद्ध तोप पड्काउने प्रयत्न नगर्नुस्

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलबीच सवालजवाफ चलिरहेको छ। उपाध्यक्ष पौडेलले नेता रावलले लगातार पार्टी विरोधी गतिविधिमा ल...

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अ...