Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank
समाचार

एक वर्षभित्रमा गाडी चल्ने गरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आउँदो एक वर्षभित्र गाडी नै चल्ने गरी नागढुङ्गा सुरुङमार्गको कामलाई तीव्रता दिने बताएको छन...

व्यवस्था फेरिए, अवस्था फेरिएन: मुख्यमन्त्री जम्कट्टेल

बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले   सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएको छन् । राष्ट्...

कञ्चनपुरमा जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा स्वचालित सडकबत्ती जडान

कञ्चनपुर । जङ्गली हात्तीले क्षति पुर्‍याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित (सेन्सरयुक्त)सडकबत्ती जडान सुरु गरेको छ । भारतीय दुधुवा नेशनल प...

काठमाडौँ सहित वाग्मती प्रदेशमा सार्वजनिक सवारीको भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौँ । वाग्मती प्रदेशअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम ...

गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप

गोरखा । गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा,...

ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमालले दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदैछ।स्थानीय तहमा बजेट निर्माण गर्ने समय भइरहँदा नेकपा एमालेले पार्टीबाट निर्व...

दक्षिण कोरियाले पानीजहाज निर्माण कम्पनीमा नेपाली कामदार लिने, कति हुन्छ तलब ?

काठमाडौं । सन् २०२२ को कोरियाली भाषा परीक्षामा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) क्षेत्रका लागि उत्तीर्ण भएकी सिन्धुलीकी देवकुमारी रानाले हालै आफ्नो क्षे...

निर्माताले प्रियंकाको भित्री वस्त्र हेर्न चाहेपछि...

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले हालै एक अन्तर्वार्तामा बलिउडमा आफूसँग भएको एक घटना खुलासा गरेकी छन् ।  उनले विगतमा चलचित्र छायांकनको दौरान आफ...

सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन

झापा । सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ ।...

काभा महिला भलिबल- सेमिफाइनलमा आज कजाकस्तानसँग भिड्दै नेपाल

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत नेपालले आज शुक्रबार कजाकस्तान सामना गर्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल अन...