Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank
समाचार

मकवानपुरमा पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

मनहरी । मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर ...

बजेटको स्रोत सुनिश्चित नहुँदा अघि बढेन नमूना सदरमुकामको काम

नवलपुर । कान्छो जिल्लाका रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि नमूना सदरमुकामको काम अझै सुरु हुन सकेको छ...

रुपन्देहीमा २१७ साना उद्योग बन्द

तिलोत्तमा । गत आर्थिक वर्ष २०७९–८० मा रुपन्देहीमा दुई सय १७ साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार तीे उ...

स्रोत नखुलेको रकमसहित एक पक्राउ

सिरहा ।  सिरहाबाट स्रोत नखुलेको करिब रु नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार...

बलेवामा ऐतिहासिक ‘हरेलो मेला’को तयारी

बलेवा । बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित काल...

घरमा एक्लै सुतेका श्रीरामलाई हातखुट्टा बाँधेर विष खुवाए

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटमा एक व्यक्तिलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ । गए राती करिब साढे १२ बजेको समयमा स...

भारतको रुद्रप्रयागमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु

काठमाडौं ।  भारतस्थित रुद्रप्रयागको गौरीकुण्ड राजमार्गमा गुडिरहेको कारमा पहिरो खस्दा ५ जनाको मृत्यु भएको छ। गौरीकुण्ड राजमार्गअन्तर्गत तरसालीमा खसे...

तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावन...

नालामा बेपत्ता भएका किशोर तीन दिनपछि मृत फेला

बाँके । खजुरास्थित जेठिनालामा बेपत्ता भएका १६ वर्षीय किशोरको शव फेला परेको छ । तीन दिनको वर्षापछि खजुरा गाउँपालिका वडा नं.७ स्थित जेठिनालामा आएको भेलम...

पहिरोमा पुरिएर भोजपुरमा एकको मृत्यु

भोजपुर ।  पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिए...