Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank
समाचार

दशैंको सुरक्षा व्यवस्थाका लागि पचास हजार प्रहरी तैनाथ, घर जान फर्किन यातायातको चुस्त व्यवस्था रहेको दावी

काठमाडौं । नवरात्रको छैटौंदिनसम्म आईपुग्दादशैंमा आफ्नो गाउँघर फर्किने मानिसहरुको ठूलो संख्या उपत्यकाबाट धमाधम बाहिरिईरहेका छन् ।  शहरका सबैनाकाबाट विभ...

राप्रपाद्वारा कोशीमा प्रमुख प्रतिपक्षी दलका लागि दाबी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका लागि दाबी पेस गरेको छ ।  राप्रपा प्रदेश संसदीय दलका ने...

गाँजा र ब्राउन सुगरसहित ६ जना पक्राउ

विराटनगर । प्रहरीले झापा र उदयपुरबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । ब्राउन सुगर र गाँजाको कारोबारमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ...

एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन् ।  बिहीबार नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्ष पदका प्र...

एमाले अध्यक्ष ओली दशैँ मनाउन झापा जाँदै

काठमाडौं । नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीदशैँ मनाउनगृह जिल्ला झापाजाने भएकाछन् ।  शुक्रबार समाजीक सञ्जालमार्फत उनले आफू सबैसँग भेटघाट र भलाकुसारी...

डाँडा र चौतारा सुनसान : हराउँदै लिङ्गे पिङ

ढोरपाटन (बागलुङ) । केही वर्ष अगाडिसम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ ...

चिनी अभाव अन्त्य गर्न सभापति खतिवडा आफैँ अनुगमनमा

काठमाडाैं ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वको मुखमा चिनीलगायत उपभोग्य वस्तुको अभाव, महँगी र कालोबजारी नियन्त्रणका लागि बजार ...

भैरहवामा मेडिकल कलेजमा २ सातादेखिको विवादले पढाई र उपचार सेवा प्रभावित

रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (यूसीएमएस) मा जारी विवाद दुई सातासम्म साम्य भएको छैन । जसका कारण ...

नेपाल प्रहरीको असई र इन्सपेक्टरमा भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा ...

दाङमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङ । दाङमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी ३० वर्षीय शन्तराम चौधरी र...