Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
समाचार

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्दै शुक्लाफाँटा नगरपालिका

कञ्चनपुर ।  वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ । ...

नेसपा-माओवादी केन्द्र एकता कहिले ?

'चार महिने अभियान, पार्टीकाे विधान सम्मेलन र विशेष महाधिवेशन पछि एकता टुंगिने'

इजरायलले युद्धबिराम सम्झौता कार्यान्वयन नगरेको हमासको आरोप

गाजा। हमासले इजरायलले बन्धकहरूलाई रिहा गर्न ढिलाइको बीचमा सम्झौताका सर्तहरूको उल्लंघन गरेको आरोप लगाएको छ।  शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धव...

आजको मौसम: सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ...

ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको  निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ ।  राष्ट्रिय ...

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन् । कृषि प्रसार अधिकृतका रूपमा सेवानिवृत्त भएदे...

आजपाले बोलायो स्थायी समिति बैठक

काठमाडौं । आम जनता पार्टीको स्थायी समिति बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने भएको छ ।  पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा दे...

अमरेशकुमार सिंह भन्छन्- नागरिकको वितृष्णा व्यवस्थाप्रति होइन, नेताहरूको कार्यशैलीप्रति हो

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताएका छन् । शा...

रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाइने

बाँके । नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ । उपमहानगरपालिकाको आयोजनामा जिल्ला ...

कालीगण्डकी करिडोर : बेनी–गलेश्वर खण्डमा कालोपत्र गर्न थालियो

म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत म्याग्दीको बेनी–गलेश्वर खण्डमा कालोपत्र थालिएको छ । कालीगण्डकी ...