Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank
समाचार

यू–१९ एसिया कप: भारतविरुद्ध नेपाल ५२ रनमा अलआउट

काठमाडौं । जारी एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल ५२ रनमा अल आउट भएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङ ...

पहिचानवादीले जलाइदिए एमालेको स्वागतद्वार, ८ जना पक्राउ

विराटनगर । नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगा...

यू-१९ एशिया कप: भारतले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ । युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ ।  यस खेलमा भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरे...

सिंहदरबार अगाडि जिप दुर्घटना

काठमाडौं । रामशाह पथस्थित नेपालबार एसोसिएसनको कार्यालयअगाडि जिप दुर्घटनामा परेको छ । मंगलबार बिहानै सिंहदरबार पश्चिम ढोकाबाट माइतीघरतर्फ जाँदै गरेको ब...

एनिमल बलिउडमा सबैभन्दा बढी कमाउने तेस्रो फिल्म, हालसम्म कति कमायो ?

मुम्बइ । बलिउड चलचित्र एनिमलको नाम सन् २०२३ को तेस्रो धेरै कमाउने फिल्मको सूचीमा परेको छ ।  टाइगर ३ र गदर २ को अल टाइम बक्स अफिस कलेक्शन पछि परेको ...

पुरुष पनि घरेलु हिंसामा !

बाँके । बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना...

रुसले युक्रेन अधीनस्थ क्षेत्रमा राष्ट्रपतीय निवार्चन गर्ने

काठमाडौं । क्रेमलिनले गत वर्ष कब्जा गरेको भनी दाबी गरेको युक्रेनका चार क्षेत्रमा रुसी राष्ट्रपति निर्वाचनका लागि मतदान हुने मस्कोले सोमबार बताएको छ । ...

प्रधानमन्त्री कसको घेरामा छन् ? राजीनामापछि हरिबोल गजुरेल भन्छन्- कुरा नमिलेपछि अलग भएँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रधानमन्त्रीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्न असमर्थ भएपछि राजीनामा दिएको बताएका छन्। ...

तनहुँ कारागारमा पानीको अभाव

तनहुँ । जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ ...

भूकम्पपीडितलाई चिसोबाट जोगाउन आयोगको सुझाव

जाजरकोट । राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ ।  जाजरकोट र रुकुम...