Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank
समाचार

दलित किशोरसँग प्रेम गरेको भन्दै छोरीको हत्या

बारा । दलित किशोरसँग प्रेम गरेको भन्दै १५ वर्षीया छोरीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको...

दार्मामा भुकम्पबाट क्षति व्यहोरेका ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण

सल्यान  । सल्यानको दार्मा गाउँपालिकामा भुकम्पबाट क्षति व्यहोरेका ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण भएका छन् । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा ...

छत्रेश्वरी ३ मा एकै दिन दुई हजार बढी पशुचौपायाको उपचार

सल्यान  । सल्यानमा किसानहरुले आफ्नै गाउँठाउँमा पशुचौपायाको निःशुल्क उपचार पाएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ मा बुधबार मात्रै दुई ...

कास्कीको रूपाभच वडा अध्यक्ष सुवेदीले दिए विश्वशान्तिका विद्यार्थीलाई पोशाक

पोखरा  । कास्कीको रूपा–५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रा...

५ करोडको हरित पार्क निर्माण योजनालाई ८ हजार

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–१ उदीपुर गाउँको शीरमा रहेको कालिका सामुदायिक वन ६८ हेक्टर जमिनमा फैलिएको छ ।  यो वनमा उदीपुर गाउँका १७२ घरधुरी उपभोक...

वैकल्पिक रेलमार्गको अध्ययन गर्न समिति

चितवन  । भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा एक हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ ।  भरतपुर महानगरपाल...

चिसो छल्न मुस्ताङका विद्यार्थी तनहुँ झरे

तनहुँ । मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन् । उक्त गाउँपालिकास्थित जन...

राष्ट्रियसभा निर्वाचन: बागमतीमा चार सदस्यका लागि निर्वाचन हुने

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशमा चार राष्ट्रियसभा सदस्यका लागि बिहीबार मतदान हुनेछ ।  ...

एनआरएनए विवाद छानबिन गर्न समिति गठन

काठमाडौं  । सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनलगायत विषयमा छानबिन गर्न सहमहान्यायधिवक्ता ध्रुवकुमार चौहा...

‘झापा विद्रोह’ को स्मरणमा आधारित पुस्तक ‘२८ साल’ विमोचित

काठमाडौं । तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कु...