Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue
समाचार

विपक्षी दलहरुको एक स्वरः भौतिक पूर्वाधारमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले संसद बैठकमा एक स्वरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छ...

प्रतिनिधि सभा बैठक सुरु, प्रधानमन्त्रीसँग प्रश्नोत्तर (प्रत्यक्ष प्रशारण)

काठमाडौं  । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  प्रत्यक्ष प्रश्नोत्तर हुनेछ ।   ...

दार्चुलामा भीरबाट खसेर एकजनाको मृत्यु

दार्चुला । दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्...

पासाङल्हामु मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने

बाँके । विवादका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र पर...

मधेस प्रदेशसभाको बैठक बस्दै

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै छन्। मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फ...

दलित अगुवा भन्छन्ः अधिकारको लागि ६० लाख दलित एकजुट बन्नु पर्छ

काठमाडौं । समुदायले अझै पनि उत्पीडनको जाँतोबाट मुक्त हुन देशका सबै दलित एकजुट भएर निर्णायक लडाईको आवश्यकता भएको वक्ताहरुले धारणा राखेका छन् । शनिबार र...

खोले साग बिक्रीबाट तीनमहिनामा तीन लाख आम्दानी

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छ ।...

तनहुँमा जीप दुर्घटना- एकको मृत्यु, सात घाइते

तनहुँ । थ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।  ...

एमाले कैलालीको अधिवेशन आजबाट, ओलीले उद्घाटन गर्ने

धनगढी । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट कैलालीको सुखडमा सुरु हुँदै छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्...

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारको आज अन्तर्वार्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेद्वारहरुको अन्तर्वार्ता आज हुने भएको छ। आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको ह...