Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank
समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा  रिट निवेदन दायर गरिइएको छ । ...

जसपा नेपालले पार्टी विभाजनविरुद्ध कानुनी उपचार खोज्ने, बुधबार पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन् । मंगलबार पार...

सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने एकीकृत समाजवादीकाे निष्कर्ष

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।  उपेन्द्र यादव नेतृत्वक...

नुवाकोटमा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

नुवाकाेट । नुवाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।  देवीघाटबाट काशीतारतर्फ जाँदै गरेको अर्कि...

कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बलको चौथो स्कुल संचालन

कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कुल संचालन...

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

काठमाडौं । इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन् । सिसीटिभी रेकर्डअनुसार कलङ्की भ...

तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भिर छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । नेपाल तयारी पोशाक उद...

थुन्से बेचेर मनग्य आम्दानी गर्दै मीरा

धादिङ । धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना...

कैलालीको सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि

सुदूरपश्चिम । अङ्गे्रजी माध्यममा पठनपाठन हुन थालेपछि बढेको आकर्षणसँगै कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढेको छ ।   अङ्ग्रेजी माध्य...

कैलालीकाे लम्की चुहाको चिसापानीमा बेवारिसे शव फेला

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३, चिसापानीमा एक बेवारिसे शव फेला परेको छ । इलाका प्रहरी कार्यालय, लम्कीका अनुसार आज दिउँसो कर्णाली नदीको पश्चिम...