Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu
समाचार

रोल्पामा पहिरोमा पुरिएर रोल्पामा एकाघरका दुईको मृत्यु

रोल्पा । रोल्पामा पहिरोमा पुरिएर एकै घरका दुईजनाको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ४ सिउरी कामीडाँडाका ६५ वर्षीया बसुना सुनार र उन...

बङ्गलादेशका विद्यार्थीद्वारा राष्ट्रव्यापी नागरिक अवज्ञाको घोषणा

एजेन्सी । प्रधानमन्त्री शेख हसिनाको सरकारले प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको विरोधमा विद्यार्थी नेताहरूले शनिबार देशव्यापी नागरिक अवज्ञा अभियानको...

रुकुमपश्चिममा खोलाले बगाउँदा पुरुष बेपत्ता

रुकुमपश्चिम । रुकुमपश्चिममा खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका –७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढा झुल्खेतको चुनाखोला...

प्रजातन्त्र सेनानी संघको प्रतिक्षा सभा सम्पन्न

काठमाडौं । शनिबार नेपाल प्रजातन्त्र सेनानी संघको प्रतिज्ञा सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा प्रतिक्ष...

मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुने

पाटन । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा आइतबार भोटो देखाइएपछि सम्पन्न हुनेछ ।  रथलाई बिहीबार जावलाखेल पुर्याइएसँगै आ...

आगामी असोजमा राष्ट्रिय भेला गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असोजमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार र...

सर्लाहीको लालबन्दीमा बेपत्ता पुरुष मृत फेला

बरहथवा । सर्लाहीको लालबन्दी नगरपालिकास्थित साझेदारी वन क्षेत्रमा बेपत्ता एक पुरुष मृत फेला परेका छन् ।  आज लालबन्दी नगरपालिका–७, स्थित घिसिङ टोल बस्ने...

दाङकाे तुलसीपुरमा बेग्लाबेग्लै घटनामा दुईको मृत्यु

दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११...

रुकुमपश्चिममा खोलाले बगाउँदै गरेको शव प्रहरीले निकाल्यो

रुकुमपश्चिम । रुकुम पश्चिममा खोलाले बगाएका एक पुरुषको शव फेला परेको छ । जिल्लाको मुसीकोट नगरपालिका–७ निवासी अन्दाजी ५५ वर्षीय तेजबहादुर बुढाको शव प्रह...

सुन्दर प्राकृतिक दृश्यावलोकनका लागि नेपाल भ्रमण गर्न विश्वका पर्यटकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरुलाई आग्रह गरेका छन् । विश्वका छ...