Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank
समाचार

कारागारबाट रविले सोधे- प्रतिशोधका आधारमा मविरुद्ध लगाएको मुद्दाबारे अहिलेको सरकार किन बोल्दैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजेका छन्। ...

चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...

महानगरमा करिब ५७ हजार जना स्वास्थ्य बिमामा आबद्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिका हालसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीमध...

देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव

काठमाडौँ । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम ...

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दै...

एक साताका लागि रोकियो मनाङ पदयात्रा

मनाङ । जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखि...

प्रहरी कार्यालयमा आगजनी गर्ने तथा प्रहरीको पोशाक लगाउने तीन जना पक्राउ

काठमाडाैं । जेन–जी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी गर्ने तथा प्रहरीको पोशाक  लगाउने तीन जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल गोक...

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत । यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धान खेती गर्दा प्रशस्त उत्पादन हुन...

गृहमन्त्रीसँग र अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको ...

सल्यानमा कुकुरको टोकाइबाट ६ जना घाइते

सल्यान । सल्यानमा कुकुरको टोकाइबाट ६ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका– १० पैयाखर्कमा बुधबार बिहान कुकुरको टोकाइबाट ६ जना घाइते भएका हुन् ...