Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank
समाचार

राष्ट्रसङ्घले २०२५ मा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग

जेनेभा । संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौँ मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन...

धरानबाट प्रहरीले ६ सय किलो गाँजा बरामद

सुनसरी । सुनसरीको धरानबाट प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट गएराति प्रहरीले ६ सय किलो गाँजा बरामद गरेको हो । ...

भुटानी राजा नेपाल आउँदै

काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउन लागेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा अ‍ोली चीन भ्रमणमा रहेका बेला भुट...

प्रधानमन्त्री ओली फर्केको १५ दिन लगतै भुटानका राजा पनि दिल्ली जाँदै

थिम्पु । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक बिहीबार नयाँ दिल्ली पुग्दैछन् । भ्रमणका क्रममा वाङचुकले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता...

सीमित परिणामलाई लिएर हौसिनु र निराश हुनु औचित्यहीनः डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष डा। बाबुराम भट्टराईले सीमित क्षेत्रमा भएको उपनिर्वाचनलाई लिएर हौसिनुपर्ने ...

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु

फुङ्लिङ। स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत् उत्पादन सुरु भएको...

विराटनगरले टस जितेर पहिले बलिङ रोज्याे, लुम्बिनीलाइ जित्ने दाउँमा

काठमाडौं। विराटनगर किंग्सले टस जितेर पहिले बलिङ रोजेको छ । आजको दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सको बिचमा प्रतिस्पर्धा हुदैँछ त्रिभ...

एनटीसी मोबाइल पोइन्ट अफ सेल रिचार्जमा बोनस

कठमाडौं । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्जमा एनटीसी मोबाइल पोइन्ट अफ सेल रिचार्जमा बोनस उपलव्ध गराएको छ । कम्पनी...

शौचालयमा लडेर युवकको मृत्यु

मकवानपुर ।   शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको  आज बिहान  मृत्यु भएको छ ।  लडेर बेहोस भएका राईलाई उपचार...

‘मार्शल ल' लगाउने दक्षिण कोरियाका राष्ट्रपति बिरूद्द महाअभियोग दर्ता

सियोल। दक्षिण कोरियाका विपक्षी दलहरूले राष्ट्रपतिलाई महाभियोग लगाउने विधेयक पेस गरेका छन् । दक्षिण कोरियाली संसदमा रहेका ६ वटा विपक्षी दलहरूले राष्...