Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank
समाचार

राष्ट्रिय परिचयपत्र प्रयोग गरी ३७ हजारभन्दा बढीले गराए मतदाता नामावली दर्ता

दर्तामा बेलाबेला प्राविधिक समस्या र ढिलासुस्ती

सन्तोष परियारले छाडे रास्वपा, छुट्टै अभियान सुरु गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी त्यागेका छन्। पार्टीबाट राजीनामा दिएर अब छुट्टै अभियान सुरु गर्न लागेको...

विदेशी लगानीकर्ताको सहजीकरणका लागि ‘फोकल युनिट’ स्थापना

काठमाडौँ। अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ ...

सुनसरीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड

इनरुवा। सुनसरीमा दुई महिनायता मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य उत्साहजनक रूपमा अगाडि बढेको छ । सुरुवाती अवस्थामा २० देखी सय जना आउने जिल्ला नि...

कांग्रेसका २४ केन्द्रीय सदस्यद्वारा मंसिरभित्र महाधिवेशन सुरु गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले आगामी निर्वाचनभन्दा अघि नै १५औँ महाधिवेशन सुरु गर्न माग गरेका छन्। उनीहरूले मंसि...

नेकपाको १३८ सदस्यीय केन्द्रीय समितिको नामावली सार्वजनिक: पहिलो नम्बरमा प्रचण्ड (सूचीसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर बनेको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय सम...

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, महाधिवेशन विवाद समाधान मुख्य एजेन्डा

काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति सम्बन्धी उत्पन्न विवाद मिलाउन कार्यसम्पादन समिति बैठक बोलाइएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काल...

यातायात विभागको डेटा सेन्टरमा पुन: समस्या, नयाँ लाइसेन्स आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा फेरि समस्या देखिएपछि नयाँ ड्राइभिङ लाइसेन्स तथा इलेक्ट्रोनिक लाइसेन्सका लागि आवेदन प्रक्रिया आजदेखि ...

प्रतिनिधिसभा र राष्ट्रिय सभा चुनावका लागि दल दर्ता खुला

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । ...

झनै विवादित बन्दै मधेश प्रदेशसभा: पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर

  जनकपुरधाम। मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गरेको छिन्। बिहीबार सभा...