Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank
समाचार

पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्काईंदै

हेटौँडा। पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ र ८ जोड्ने पक्की पुल बनाउँदा खारेज गरिएको पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्क...

फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी

तनहुँ ।  व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरेर आठ महिनाको अवधिमा रु १४ लाख आम्दानी गरेको छ । गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित कार्य थालेको यस...

उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ: सांसद जबरा

काठमाडौँ। सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समय...

भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं ।प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार वि...

सुनसरीमा हावाहुरीले मकै र तरकारी बालीमा क्षति

वराहक्षेत्र । हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना...

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सांसद विनिता कठायतको माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर...

महोत्तरीमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

महोत्तरी। महोत्तरीको मनरासिश्वा नगरपालिकामा दुई बालकको डुबेर मृत्यु भएको छ । सो नगरपालिका– १ बस्ने विकेश कुमार सिंहको १२ वर्षीय छोरा शुभम कुमार सिंह र...

विद्यालय सञ्चालन गर्न मुसिकोट नगरपालिकाको निर्देशन

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले मङ्गलबारदेखि सामुदायिक विद्यालयका नियमित कक्षा सञ्चालन आन्दोलनरत शिक्षकलाई निर्देशन दिएको छ । नगरपालिकाले सूचना ...

शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवा सपनाजस्तै हो : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहले शिक्षा ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु दिवा सपना जस्तै भएको टिप्पण...

डिआईजी आचार्यको मधेश प्रदेशको कार्यकाल: १ अरब बढी राजश्व संकलन

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन प्रमुख डिआईजी हाल एआईजी लालमणि आचार्यको कार्यकालमा १ अरब भन्दा बढी राजश्व संकलन भएको छ। डिआईज...