Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank
समाचार

इरान र अमेरिकाबीच चौथो चरणको वार्ता हुने

ओमान । तेहरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासँग ओमानमा चौथो चरणको वार्ताअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार देशको आणविक संवर्धनको अधिकार...

कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैनः भारतीय परराष्ट्रविद् सचदेव

नयाँदिल्ली । भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले काश्मिरमा कुनै पनि तेस्रो पक्षको भूमिका नहुने भारतको अडान दोहोर्‍याएका छन् । अमेरिकी...

गाजामा मानवीय संकट : दैनिक पाँच लिटरभन्दा कम पानी पाउँदै नागरिक

रामल्लाह । प्यालेस्टाइनी जल प्राधिकरणले गाजा क्षेत्रमा गम्भीर जल संकट उत्पन्न भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । इजरायलसँग जारी द्वन्द्वका कारण ...

शिव सेना नेपालका अध्यक्ष बस्नेत पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ ...

एकै दिन दश जना कञ्चनजंघाकाे शिखरमा पुगे

ताप्लेजुङ । ताप्लेजुङमा रहेको विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा यस सिजनमा १० जनाले सफल आरोहण गरेका छन् । ८,५८६ मिटर अग्लो कञ्...

धार्मिक पर्यटन मार्फत गण्डकीको समृद्धि : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गरेका छन् । ...

खाेटाङमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

खोटाङ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारको क्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका –९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ ...

सगरमाथा संवादका लागि भारत सरकारबाट सवारीसाधन सहयोग

काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराए...

पूर्वतयारी र लगानी ढाँचा तय भएका आयोजनामा मात्रै बजेट हाल्छौंः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा पूर्वतयारी सकिएका र नतिजायोग्य आयोजनाका लागि मात्रै बजेट विनियोजन गरिने ब...

धौलागिरिको शिखरमा स्वदेशी र विदेशी गरेर एकैपटक १३ आरोही

म्याग्दी । म्याग्दीको धलागिरि गाउँपालिका ४ स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमालको चुचुरोमा शनिबार स्वदेशी र विदेशी गरेर एकैपटक १३ आरोही पुग...