Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
मुख्य समाचार

नेपाली क्रिकेट टिमलाई प्रचण्डको वधाई

काठमाडौं । नामिबियासँगको दोस्रो खेलमा समेत रोमाञ्चक जित निकालेको नेपाली क्रिकेट टिमलाई एकिकृत नेकपा माओवादीका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले वधाई दि...

नामिबियालाई नेपालले दोस्रो खेलमा पनि हरायो

काठमाडौं । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत सोमवार भएको दोस्रो खेलमा पनि नेपाललाई नामिबियालाई पराजित गरेको छ । आफ्नै घरेलु मैदान...

काठमाडौंको आकाशमा अनौठो दृश्य (तस्बिरसहित)

काठमाडौं । उपत्यका वरपरको आकाशमा अनौठो दृष्य देखिएकाे छ । मौसममा आएको परिवर्तनसँगै काठमाडौंको आकाशमा यस्तो दृष्य देखिएको हो । मानिसहरुले भारी वर्षा हु...

जनान्दोलनका सहिद विश्वासको सालिक अनावरण

काँकडभिट्टा । दोस्रो जनआन्दोलन ०६२÷६३ मा अर्थात् आजकै दिन सहादत प्राप्त गरेका झापाका सहिद सुरज विश्वासको अद्र्धकदको सालिक आज अनावरण गरिएको छ । सहिद...

२० ओभरको समाप्तीमा नेपालले ८१ रन बनायो

काठमाडौं । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनअन्गर्तत सोमवार काठमाडौंको कीर्तिपुरमा जारी खेलमा नेपालले २० ओभरको समाप्तीमा २१ रन जोडेको छ । नामि...

पारसले ब्याटिङ सम्हालेपछि चम्कियो नेपाल

काठमाडौं । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनअन्गर्तत सोमवार काठमाडौंको कीर्तिपुरमा जारी खेलमा नामिबियाले दिएको २४० रनको लक्ष्य पछ्याएको नेपालका...

तत्काल संसद बैठक बोलाउन कांग्रेसको माग

काठमाडाैं ।  नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीघ्र आह्वान गर्न सरकारसित आग्रह गरेको छ। नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पा...

सुकिला किसान बनाउँछौं : कृषि मन्त्री गजुरेल

गोरखा । कृषि विकास मन्त्री हरीबोल गजुरेलले देशमा सुकिला किसान बनाउने बताएका छन् । गोरखा जिल्लामा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले विहान स...

नामिबियाले दियो नेपाललाई २४० रनको चुनौती

काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनअन्गर्तत सोमवार काठमाडौंको कीर्तिपुरमा जारी खेलमा नामिबियाले नेपाललाई २४० रनको चुनौती प्रस्तुत गरेक...

देउवा किन जाँदैछन् दिल्ली ?

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धर्मपत्नी एवम् सांसद डा आरजु राणा देउवाको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरे ...