Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank
मुख्य समाचार

टावरमा आगलागी अभियोगमा विप्लव माओवादी सल्यानका नेता केसी पक्राउ

[caption id=\"attachment_78677\" align=\"alignleft\" width=\"206\"] लोकपाल केसी[/caption] दाङ । एनसेलको टावरमा आगजनी गरेको आरोपमा बिप्लव नेतृत्वको ...

युरो ०१६ मा एकएक खेल सकियो : यस्तो देखियो नतिजा (चार्टसहित)

काठमाडौं । युरोकप २०१६ मा सहभागी २४ राष्ट्रका राष्ट्रिय टोलीहरुले मंगलबार रातिसम्म आइपुग्दा एकएक खेल खेलेका छन् । पहिलो खेलमा उपाधि यात्राको दाबेदा...

सवारी दुर्घटनामा सत्रजना घाइते

लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाका दुई स्थानमा गएराति भएका सवारी दुर्घटनामा १७ जना घाइते भएका छन् । सिरहाबाट राजविराज आउँदै गरेको बा २ ख ...

नेपाल पहिलो पटक संयुक्त राष्ट्रसंघको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघ महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ । महासभाको मंगलवार भएको ७१ औ सेसनले नेपाललाई एसिया प्यासफिक क्षेत्रबाट उपाध्...

१९ महिनाभित्र तीन वटा चुनाव , प्रान्तिय चुनाव बैशाखमा गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले १९ महिनाभित्र तीन वटा निर्वाचन गर्ने प्रस्ताव गरेका छन् ।लोकसेवा आयोगको ६६ औँ वाषिर्कउत्सव कार्यक्रममा प्रधानमन्त...

संघिय गठबन्धनको अनसनमा एक्येवद्धता जनाउँदै पोखरामा १०४ जना सहभागी

पोखरा । सङ्घीय गठबन्धनद्वारा काठमाडौँको खुल्ला मञ्चमा आयोजित रिले अनशनको ऐक्यबद्धता जनाउँदै तमुवान संयुक्त सङ्घर्ष समितिद्वारा पोखरामा सञ्चालित रिले अ...

चिनियाँ साहयक विदेश मन्त्री नेपाल आउँदै

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला प्रमुख एवं सहायक विदेशमन्त्री कोङ सुयान्यु नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । ...

बाबुरामको नयाँ शक्तिमा पनि माओवादीकै रोग : जम्बो कमिटि घटाउन सकेन

काठमाडौं । राजनीतिमा सबै नयाँ प्रयोग गर्ने भनेर खोलिएको नयाँ शक्तिमा पनि माओवादी केन्द्रको जस्तै जम्बो कमिटि कायम राख्ने रोग सल्किएको छ । पार्टी घो...

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

गुल्मी । गुडिरहेको मोटरसाइकलमा चुन्नी घाँटीमा बेरिँदा एक महिलाको ज्यान गएको छ । मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीत...

चार माओवादी नेता पक्राउ

बनेपा । काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पु¥याएको जनाई प्रहरीले मङ्गलबार चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्न...