Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed
मुख्य समाचार

आज पापकुंश एकादशीः घरघरमा टीका जमरा लगाईदै

[caption id=\"attachment_96497\" align=\"aligncenter\" width=\"831\"] पापकुशं एकादशीकाे दिन दशैं टिका लगाइदै[/caption] काठमाडौं, २६ असोज । आज हिन्द...

उपराष्ट्रपति पुनले ससुराको हातबाट दशैं टीका लगाए

[caption id=\"attachment_96491\" align=\"aligncenter\" width=\"819\"] टीका जमरा लगाइदिदै उपराष्टपति पुन[/caption] काठमाडौँ, २६ असोज । उपराष्ट्रपति ...

दशैंमा अघोषित विद्युत कटौतीः उपभोक्ता मर्कामा

म्याग्दी, २६ असाेज ।  दशैंकाे अवसरमा समेत म्याग्दीका बासिन्दा अघोषित विद्युतभार कटौतीका कारण मर्कामा परेका छन् ।   दशैं नजिकिएसँगै अनियमित विद्य...

म्याग्दीमा ७२ लाखको लागतमा सडक मर्मत

म्याग्दी, २६ असोज । म्याग्दीको पोखरेबगरदेखि चित्र जोड्ने सडक मर्मतका लागि रु ७२ लाख खर्च भएको छ । पर्यटकीय स्थल घोडेपानी जोड्ने उक्त सडक सुधारका ला...

नेपाली कांग्रेसले बोलायो केन्द्रिय समिति बैठक, पौडेलको दबाब थेग्न सकेनन् देउवाले

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसले आगामी ४ गते बिहान ११ बजे पार्टीको केन्द्रिय समितिको बैठक बोलाएको छ । सरकारको समिक्षा र स्थानिय निकायको पूनर्स...

खड्गजात्रा सम्पन्न

काठमाडौँ, २६ असोज । काठमाडौँको उत्तरी भेग टोखामा प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन गरिने खड्ग (तरबार) जात्रा आज गरिएको छ । त्यस क्षेत्रमा रहे...

विपन्न कोषबाट २५२ विद्यार्थीलाई छात्रवृत्ति

रत्ननगर २६ असोज । पूर्वी चितवनको खैरहनीमा गरिब र जेहेन्दार विद्यार्थीका लागि स्थापित छात्रवृत्ति कोषमा रु ४२ लाख सङ्कलन भएको छ । एक व्यक्तिले सुरु ...

विजयादशमी पर्व हर्षोल्लासका साथ मनाइयो

काठमाडौं, २६ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको...

चीनीया राष्ट्रपति शुक्रबार बंगलादेश जाने

चीन, २५ असोज । नेपालमा तत्काल संभावना नभए पछि चीनीया राष्ट्रपतिले बंगलादेशको भ्रमणलाई महत्व दिनु भएको छ । चीनीया सहायक विदेश मन्त्री काृङ झाओ य...

चीनीया राष्ट्रपतिको नेपाल भ्रमण स्थगितः कुटनीतिक कमजोरी

  [caption id=\"attachment_96455\" align=\"aligncenter\" width=\"838\"] फार्इल तस्वीर[/caption] काठमाण्डौं, २५ असोज । चीनीया राष्ट्रपतिको यसै सा...