Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

चीनीया राष्ट्रपति शुक्रबार बंगलादेश जाने

\"chinese-president-xi-750\" चीन, २५ असोज । नेपालमा तत्काल संभावना नभए पछि चीनीया राष्ट्रपतिले बंगलादेशको भ्रमणलाई महत्व दिनु भएको छ । चीनीया सहायक विदेश मन्त्री काृङ झाओ यु ले सोमबार पत्रकार सम्मेलन गरी राष्ट्रपति सि को भ्रमणमा बंगलादेश प्राथमिकतामा रहेको र द्धिपक्षीय सम्बन्ध नया उचाईमा पुर्याउन यो भ्रमण कोसेढुगा सावित हुने बताउनु भएको छ । बंगलादेशका अर्थ तथा योजना राज्य मन्त्री मा मन्नानले देशमा चीनले ४० अर्ब हाराहारीको लगानी सम्झौता हुन सक्ने बताउनु भएको छ । यद्यपि यो रकम तलमाथि हुन सक्ने छ । बंगलादेशको पूर्वाधार र औद्योगिक विकासमा चीनले आश्चर्यजनक रुपमा लगानी गर्ने भए पछि यो भ्रमणलाई बंगलादेशले भव्य रुपमा स्वागत गर्ने तयारी गरेको बंगलादेशका सञ्चार माध्यमहरुले जनाएका छन् । साथै बंगलादेशले चीनको रणनीतिक विकासको लक्ष्य अनुरुप वान वेल्ट वान रुटमा बंगलादेश प्रवेश गर्ने पनि अपेक्षा गरिएको छ । यसैबीच यो सम्झौता पछि बंगलादेशसग‘ भारत सन्तुष्ट नहुने टिप्पणी गर्न थालिएको छ । बंगलादेशको सेनाले मुख्य हतियारहरु चीनबाट खरीद गर्न थालेदेखि नै असन्तुष्ट भारतले वान वेल्ट वान रुटमा सहमति र ठूलो लगानी ल्याउने विषय भारतको टाउको दुखाई हुन सक्ने विष्लेषकहरुको तर्क छ । आगामी शुक्रबार कम्बोडियाबाट चीनीया राष्ट्रपति सि जिन पिङ बंगलादेश जानु हुने छ । त्यस पछि अक्टोबर १५ र १६ मा भारतको गोआमा हुने आठौं ब्रिक्स सम्मेलनमा सहभागी हुन राष्ट्रपति सि त्याहा पुग्नु हुने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending