Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

चीनीया राष्ट्रपतिको नेपाल भ्रमण स्थगितः कुटनीतिक कमजोरी

  [caption id=\"attachment_96455\" align=\"aligncenter\" width=\"838\"]\"फार्इल फार्इल तस्वीर[/caption] काठमाण्डौं, २५ असोज । चीनीया राष्ट्रपतिको यसै साता नेपाल भ्रमण हुने चर्चा भए पनि अन्ततः नेपालको कुटनीतिक कमजोरीका कारण भ्रमण नहुने पक्का भएको छ । नेपाल भ्रमण प्राथमिकतामा राखेर सुरक्षा तथा सल्लाहकारहरु समेत नेपाल पठाई सकेको सन्दर्भमा एकाएक सरकार परिवर्तन, प्रचण्ड सरकारको कमजोर कुटनीतिक पहलका कारण नेपालले संभावित ठूलो सहयोग समेत गुमाएको छ । यस अघि भ्रमण रोकिएको भनेर समाचार प्रकाशित हुदा भ्रमण स्थगित छैन भनेर वक्तव्य दिएको नेपाल सरकार अहिले मौन बसेको छ । एक कुटनीतिक मामलाका जानकारले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अहिलेको सरकार परिवर्तन दिल्लीको योजना र हिशाबमा भएकाले उसले चीनसग‘ नेपाल नजिकिन्छ कि भनेरै सरकार ढालेकाले भ्रमण हुने संभावनै थिएन भनी टिप्पणी गरेका छन् । अहिलेको सरकार कम्युनिष्टको नेतृत्व भए पनि खाबो काग्रेसको भएकाले यसले उत्तरतिर जान नदिने उनको तर्क छ । नेपालले भ्रमणका क्रममा विकासको हिशाबले ठूलो सहयोग प्राप्त गर्ने अवसर गुमाएको तर्क गर्दै उनले भारतको दवदवा रहे सम्म देशको चौतर्फी विकासको संभावना कम रहेको टिप्पणी गरेका छन् । वान वेल्ट वान रुटमा सहमति हुने विषयमा नेपाल स्पष्ट नभएको, भ्रमणको यथेष्ट तयारी नगरे पछि चीनीया पक्षले भ्रमण रोकेको हो । संसारभर विश्वबैंकले भन्दा धेरै लगानी गरीसकेको छिमेकी मुलुक चीन नेपालमा स्थीरता र विकास भएको देख्न चाहने हुनाले उसले जुनसुकै सहयोग गर्न सक्ने थियो । तर हाम्रो लाचारीका कारण संभव भएन उनको तर्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending