Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon
मुख्य समाचार

सरकार छाडेको लिखित पत्र मोर्चाले संसदमा बुझायो

काठमाडौं, ३ चैत । सरकारको समर्थन फिर्ता लिएको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार छाडेको औपचारिक पत्र संसदमा बुझाएको छ । पछिल्लो ...

मधेशी मोर्चा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागेको छ –राई

भक्तपुर, ३ चैत । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राइले मधेशी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपर...

निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ३ चैत । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा रहन सम्बद्ध सबैमा पुनः अनुरोध गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी आगामी...

इनार सुक्न थालेपछि पानीको हाहाकार

बर्दिवास, ३ चैत । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ । खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका ...

मोर्चाले दियो बन्द हड्ताल नगर्ने संकेत

चितवन, ३ चैत । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिमार्जनसहित संविधान संशोधन नभएसम्म मधेसी मोर्चा निर्वाचनमा सहभागी नहुने बताएका छन् । चित...

पत्रकार आचारसंहिता ०७३ लागू गर्ने तयारीमा

काठमाडौं, ३ चैत । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता योग्यता परीक्षण तथा अभिलेखीकरण विनियमावली, २०७३ को मस्यौदा पूरा भई लागू गर्ने तयारी गरेको ...

यस्तो छ भारत भ्रमणमा रहेको गृहमन्त्री निधिको आजको कार्यतालिका

काठमाडौं, ३ चैत । भारत भ्रमणमा रहेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले बिहिबार भारतीय गृहमन्त्री राजनाथ सिंह र र विदेशमन्त्री सुस्मा स्वराजसँग...

इन्जिनियरिङ विद्यार्थीको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी (पत्रसहित)

पोखरा, ३ चैत । पोखरा ईन्जिनियरिङ कलेजका विद्यार्थीहरुले बुधबार क्याम्पस प्रशासन समक्ष पाँच बुँदे मागपत्र बुझाएका छन् । आफ्ना जायज मागहरु सम्बोधन नभए ब...

आईजीपी नियुक्ति मुद्दामा आज बहस हुँदै

काठमाडौं, ३ चैत । प्रहरी महानिरीक्षक (आईपीपी) नियुक्तिसम्बन्धी मुद्दामा बिहिवार (आज) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । फागुन १ गते सरकारले डीआईजी...

कांग्रेस नेता एवं पूर्व साहयक मन्त्री ढुंगेलको निधन

काठमाडाैं, ३ चैत । कांग्रेसका नेता एवं पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको बुधबारराति काठमाडौं डिल्लीबजारस्थित डेरामा निधन भएको छ । बेडमा सुतेकै...