Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon
मुख्य समाचार

उपत्यकाका दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौँ २ चैत । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली ९प्रिन्टर मेसिन० जडान गर्ने कामलाई तीव्रता दिएको छ...

नयाँ माध्यमिक परीक्षा एसइईको तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा

[caption id=\"attachment_7929\" align=\"alignleft\" width=\"750\"] file photo[/caption] भक्तपुर, २ चैत । देशभर भोलि बिहीबार बिहान ८ बजेदेखि एकैसाथ ...

मोर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा

काठमाडौँ, २ चैत । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको स...

पाल्पामा एचआइभी सङ्क्रमित बढ्दै

पाल्पा, २ चैत । पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय ९५ छन् । तीमध्ये एक सय ५७ पुरुष र एक सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले...

निर्वाचनमा सहभागि हुन मोर्चालाई प्रधानमन्त्रीको पुनः आग्रह

काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमांकन बाहेक संविधान संशोधन गरी चुनावमा जान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरे...

अबैध सम्बन्धका कारण भाउजुले गरिन देवरको हत्या

बागलुङ, २ चैत । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्...

नयाँ गाँउपालिका र नगरपालिकालाई के–कस्ता अधिकार दिइएको छ ? (हेर्नुहोस विवरण सहित )

काठमाडौं, २ चैत । सरकारले नयाँ स्थानीय तह कार्यन्वयनमा ल्याउने घोषणा गरिसकेको छ । नयाँ गाँउपालिका र नगरपालिकाले के –कस्ता अधिकारहरु प्रयोग गर्छन भन्ने...

हेलिकप्टरबाट लडेर अर्थमन्त्री घाइते

एजेन्सी । भारतका केन्द्रीय अर्थमन्त्री अरुण जेट्ली हेलिकप्टर चढ्ने क्रममा लडेर घाइते भएका छन् । पतञ्जली एवं हर्ब फुड पार्कमा सम्मान समारोहबाट फर्कन...

नेकपा एमलले आज कैलालीमा आमसभा गर्दै, थारुहटद्धारा बन्द आव्हान

कैलाली २, चैत । नेकपा माओवादीले सञ्चालन गरेको मेची– महाकाली राष्ट्रिय अभियान आज कैलाली पुगेको छ । एमाले शीर्ष नेतासहितको अभियानको टोली हिजो, १ चैतम...

‘नेपालको उर्जा विकासमा कोरियाबाट लगानी’को उद्घाटन गर्न कोरिया जाँदै जनार्दन

काठमाडाैं, चैत २ । नेपालको उर्जा बिकासमा कोरियामा कार्यरत नेपलिहरुको अत्यधिक मात्रामा लगानी परिचालन गर्ने उदेश्यले “नेपालको उर्जा बिकासमा कोरियाबाट लग...