Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon
मुख्य समाचार

कांग्रेस संसदीय दलको बैठकमा दुई चरणको चुनाव र वरियता विवादको चर्चा

[caption id=\"attachment_84198\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं, २५ चैत । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा उपप...

एमालेले चुनाव सार्न आग्रह गरेको वर्षमानको खुलासा

[caption id=\"attachment_126316\" align=\"alignleft\" width=\"750\"] बर्षमान पुन[/caption] बुटवल, २५ चैत । माओवादी केन्द्रका प्रभावशाली युवा नेता व...

पहिरोमा परी ३०१ जनाको मृत्यु, तीन सयभन्दा बढी वेपत्ता

कोलम्विया, २५ चैत । कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३०१ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जना...

विराटनगर पुगेर अर्थमन्त्रीले भने–मन्त्रीहरुले बाकसमा पैसा राखेर ताल्चा लगाए

विराटनगर, २५ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रीहरुकै कारण पुँजी गत खर्च कम भएको बताएका छन् । मोरङ व्यापार संघको ६२ औं साधारणसभा...

नयाँ शक्तिको सिंगो कमिटि नै माओवादीमा केन्द्रमा प्रवेश

काठमाडाैं, २५ चैत । पछिल्लो समय नयाँ शक्ति पार्टी नेपाल छाड्ने क्रम बढ्दो छ । मुमाराम खनालदेखि रामेश्वर खनालसम्मले नयाँ शक्ति छाडे । त्यसो कुनै ठाउँमा...

सार्वजनिक कार्यक्रममै डिएसपीले महिला प्रहरीलाई...

दैलेख, २५ चैत । प्रहरीभित्र अहिले एउटा चलन छ, त्यो हो मुस्कानसहितको प्रहरी सेवा । प्रहरीले सबैलाई राम्रो वयहार गर्नुपर्छ र मुस्कानसहित सेवा दिनुपर्छ भ...

दुई दिनभित्र सबै जिल्लामा मतदाता सामग्री पठाउने

काठमाडौं, २५ चैत । निर्वाचन आयोगले एक/दुई दिनभित्रै सवै जिल्लामा मतदाता शिक्षा सामग्री पठाउने भएको छ । वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मतद...

म्यादी प्रहरीको जागिर खान फर्जी नागरिकता बनाउने प्रहरी फन्दामा

रौतहट, २५ चैत । रौतहटका एक युवक म्यादी प्रहरीमा जागिर खान फर्जी नागरिकता बनाएको आरोपमा प्रहरी फन्दामा परेका छन् । गुजरा गाउँपालिका १ का २० वर्षीय महेश...

२ नं प्रदेशमा केन्द्र तोक्न निर्वाचन आयोगको प्रचण्डलाई २४ घण्टे ‘अल्टिमेटम’

काठमाडौं, २५ चैत । निर्वाचन आयोगले सरकारले २ नम्बर प्रदेशमा अझै मतदान केन्द्रको टुंगो लगाउन नसकेको भन्दै तत्काल केन्द्र तोक्न प्रधानमन्त्रीलाई ‘अल्टिम...

माओवादीको १५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन

सुर्खेत, २५ चैत । बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारीका लागि नेकपा माओवादी केन्द्र वीरेन्द्रनगर नगरपालिकाको निर्वाचन परिचालन कमिटी ग...