Khabar Dabali ९ बैशाख २०८३ बुधबार | 22nd April, 2026 Wed
मुख्य समाचार

प्रचण्ड क्रान्तिकारी र अनेरास्ववियुबीच झडप, ६ घाईते

चितवन, ८ वैशाख । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच झडप भएको छ । शुक्रवार आज दिउँसो भएको झडपमा छ जना घाइते भएका छन् ।...

नयाँ शक्तिको नयाँ काइदाः एउटा हातमा पार्टी सदस्यता अर्को हातमा हाईड्रोपावरको सेयर

काठमाडौं, ८ वैशाख । इनर्जी इन्जिनियरिङ्ग प्रालिको आयोजनामा माथिल्लो मैलुङग ‘ए’ ६.४२० मेगावाट क्षमताको जलबिद्युत आयोजनाको सस्थापक सेयर बितरणमा राजनीतिक...

मेयर पदका आकांक्षी भट्टमाथि आक्रमण

बैतडी, ८ वैशाख । बैतडीको मेलौली नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि साङ्घातिक कुटपिट भएको छ । गोठलापानीमा रहेको स्...

नयाँ शक्तिको चुनावबारे यस्तो आयो निर्णय

काठमाडौं, ८  वैशाख । नयाँ शक्ति पार्टी, नेपालले सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ । काठमाडौंमा वैशाख ६ र ८ गते बसेको...

बाबुरामलाई नारायणकाजीको चुनौतीः एउटा वडामा चुनाव जितेर देखाउ

काठमाडौं, ८ वैशाख । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई कुनै वडामा चुना...

प्रचण्डका ज्वाई कांग्रेसबाट उम्मेदवार

[caption id=\"attachment_128193\" align=\"alignleft\" width=\"480\"] भक्तिराम अधिकारी[/caption] चितवन, ८ वैशाख । फरक दल र राजनीतिमा निस्कृय भएकाहरु...

मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन गृहमन्त्री निधिको निर्देशन

काठमाडौं, ८ वैशाख । संखुवासभाको अरुण नदीमा ठूलो ताल जमेकोले त्यहाँको पानी सावधानीपूर्क निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन उपप्रधान एवं...

कोमल वली पनि मेयरमा उठ्ने

चितवन, ८ वैशाख । राप्रपाकी नेतृ तथा गायिका कोमल वली दाङको तुल्सीपुर उपमहानगरपालिकाबाट मेयरका लागि सिफारिस भएकी छिन् । पार्टीले सिफारिस गरेपनि आफुले नि...

भोट हाल्न देश फर्कनेकोे लर्को

बाजुरा, ८ वैशाख । बूढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएका छन् । उनी आठ वर्षपछि घर फर्किएका हुन् । ...

चुनाव लड्न नौ दलको संयुक्त प्यानल

महोत्तरी, ८ वैशाख । महोत्तरीको बर्दिवास नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नौ दलले संयुक्त प्यानल दिने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय मधेस ...