Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank
मुख्य समाचार

जनताले दुःख पाएको देखेर माओवादी केन्द्रले खबरदारी गरिरहेको होः अध्यक्ष प्रचण्ड

भैरहवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई सरकार ढाल्ने कुराको कुनै हतारो नरहेको बताएका छन् । बिहीबार प्रेस सेन्टर...

सुनको मुल्य तोलाको १ लाख ९० हजार नाघ्यो

काठमाडौं । सुनको मुल्य तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ । बिहीबारका लागि एकैदिन सुनको भाउ ३ हजार ६ सय रुपैयाँ बढेपछि सुनको भाउ प्रतितोला १ लाख...

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, ४३ जना घाइते

हेटौँडा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा ४३ जना घाइते भएको छ । बिहीबार बिहान  ४ बज...

सत्तारूढ संयन्त्र नै सकसमा- गगन बाराबाट बालुवाटार नगई सिधै घर पुगे, मोबाइल अफ गरेर बसे

काठमाडौं । सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजन...

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव, यी स्थानमा हुँदैछ वर्षा

काठमाडौँ । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका साथै भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको पनि प्रभाव परेको जल तथा म...

एकीकृत समाजवादीले किन गर्दैछ कार्यकर्ता भेला ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले यही वैशाख ९ गते काठमाडौँमा कार्यकर्ता भेला गर्ने भएको छ । पार्टीले कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्षका अ...

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुर...

यी हुन मन्त्रिपरिषद्का २० निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा स...

जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बनेपनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिती रहेको छः गगन थापा

बारा  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने बताएका छन् । बारा ३ को प्रथम क्षेत्रीय सम...

विभेद अन्त्यका लागी समाजिक न्यायको मुद्दा स्थापित हुनुपर्छः अध्यक्ष प्रचण्ड

 पश्चिम नवलपरासी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजिक न्यायको मुद्दा स्थापित हुनुपर्ने बताएको...