Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri
मुख्य समाचार

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

पर्सा। वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  ...

रविन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी गर्न काठमाडौँ जिल्ला अदा...

उच्च अदालतका लागि ४ न्यायधिस सिफारिस

काठमाडौं । उच्च अदालतका लागि ४ जना मुख्य न्यायधिसमा सिफारिस भएका छन् । आज बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको ...

आज केहीबेरमै संसद् खुल्छ: गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएको छन् ।   आज सुनसरीको इटहरीमा ...

शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादको विषयलाई धम्की भनेर प्रचार गरिनु दु:खद : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले  भ्रामक सामग्रीका सन्दर्भमा रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक शोभा ज्ञवालीसँग भएको टेलिफोन संवादको...

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौँ। गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०...

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

जेनेभा । विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको सङ्ख्या रेकर्ड उच्चबाट थोरै घटेको तर ‘असमर्थनीय रूपमा उच्च’ रहेको संयुक्त राष्ट...

मनसुनी हावा सक्रिय हुँदा देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको...

नेप्से घट्यो, १२ अर्ब माथीको सेयर कारोबार

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ७।१५ अंकले घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ०।२६ प्रतिशतले घट्दा समग्र नेप्से २ हजार ६ सय ...

लिफ्ट जडानमा अनियमितता गरेको भन्दै बालेनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट ज...