Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank
मुख्य समाचार

देउवा र कोइरालालाई विश्राम लिन पौडेलको आग्रह

गुल्मी । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब ल¥याङ त¥याङ तरिकाले पार्टी चल्न नसक्ने जनाउँदै पार्टीका नेताद्वय सुशील कोइराला र शेरबहादुर दे...

चीनले नेपाललाई फेरि १४ लाख लिटर इन्धन दिने

काठमाडौं । चीनले नेपाललाई फेरि १० मिलियन (चिनियाँ मुद्रा० बराबरको १४ लाख लिटर इन्धन अनुदानमा दिने सहमति भएको छ । चीन भ्रमण पूरा गरी फर्किएका थापाले त्...

पासवानले दिएको साइकल चढ्लान प्रधानमन्त्री ?

काठमाडौं । भारतले गरेको नाकाबन्दीका कारण मुलुकमा इन्धन संकट भइरहेका बेला वातवरण मन्त्री विश्वेन्द्र पासवानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साइकल उपह...

जनकपुरको रेल शौचालयमा परिणत

जनकपुर । नेपालको एकमात्र रेलमार्ग बन्द भएर आज ति डिब्बाहरु शौचालयमा परिणत भएका छन् । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ब्रोडगेज निर्माण कार...

सिन्धुपाल्चोकका भूकम्पपीडितले गाउँमै पाए रोजगारी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका भूकम्पपीडितले गाउँमै रोजगारी पाएका छन् । भूकम्पले आफ्नै गाउँमा भत्केका संरचनाहरु निर्माणमा काम गर्ने गरी उनीहरुले रोजग...

मधेस आन्दोलन र भारतीय नाकाबन्दीले धनकुटामा विकास निर्माण कार्य ठप्प

धनकुटा । करिब चार महिनादेखि जारी भएको मधेस आन्दोलनको असर धनकुटामा निर्माण क्षेत्रमा समेत देखिएको छ । पेट्रोलियम पदार्थ र निर्माण सामग्री अभावका कारण ...

जनज्योती उच्च माविमा स्वागत कार्यक्रम सम्पन्न

अर्घाखाँची । जनज्योती उच्च माध्यमिक विद्यालय सन्धिखर्क नगरपालीका २ चुत्रावेशी अर्घाखाँचीमा आज एक भव्य समारोहका बिच कक्षा १२ का विदयार्थीहरुद्धारा कक्ष...

रौतहटमा इँटा बोकेका दुई ट्रकमा आगजनी

रौतहट । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्याकर्ताहरुले गए राति गरुडा नगरपालिकामा इँटा लोड गरिएको दुई वटा ट्रकमा आगजनी गरेका छन् । जिल्ला प्रह...

अस्पतालबाट डिस्चार्ज हुन मानेनन् महतो

विराटनगर । जोगवनी नाकामा धर्ना बस्ने क्रममा प्रहरी सँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आपूm गम्भीर विरामी रहेको बहाना गरेर...

नेपाल–भारतमैत्री बस सेवा सुरु

कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सोमबारदेखि नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ । भारतको उत्तर प्रदेश प...