Khabar Dabali २२ असार २०७९ बुधबार | 6th July, 2022 Wed
खेलकुद

‘एसिया कपमा नेपाल छनोट भएको भन्ने आधिकारिक होइन’–क्यान

काठमाडौं । नेपाल उन्नाइस वर्षमुनिको मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर लिगको शीर्ष तीनमा छनोट भए लगत्तै नेपाल एसिया कममा छनोट भएको भन्ने विभिन्न सञ्च...

साफ विजेता टोलीका प्रत्येक खेलाडीलाई दुई लाख

काठमाडाैं । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले यही भदौ १२ गते सम्पन्न उन्नाइस वर्षमुनि उमेर समूहको पहिलो साफ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधि विजेता...

नेपालद्वारा कुबेतसमक्ष २५१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं  । उन्नाइस ९यु–१९० वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले कुबेतसामु २५१ रनको विजय लक्ष्य दिएको छ । मलेसियामा जारी प्रतियोगितामा ट...

नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

काठमाडौं । एसीसी यू–१९ प्रिमियर लीगमा नेपालले दोस्रो जित हासिल गरेको छ । आयोजक मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले दोस्रो जीत आत्मसात गरेको हो ।...

मलेसियाविरुद्ध जीतका लागि नेपाललाई ७६ रनको लक्ष्य

काठमाडाैं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर लीगमा मलेसियाले नेपालका लागि ७६ रनको चुनौति दिएको छ । नेपाली बलर आरिफ शेखको उत्कृष्ट बलिङ मद्दतमा आ...

चेल्सीपछि म्यानचेस्टर युनाइटेड पनि पराजित

काठमाडौं । इङिलिस प्रिमियर लीगको चौथो खेलमा म्यानेस्टर युनाइटेड पराजित भएको छ । गएराती भएको खेलमा यनाइटेड स्वान्सी सिटीसँग २–१ गोलले पराजित भएको हो...

एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले मलेसियाको सामना गर्ने

काठमाडौं । एसियाली क्रिकेट परिषद् एसिसी यु–१९ उमेर समूहको प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्...

सिटीको लगातार चौथो जीत, चेल्सी फेरि स्तब्ध

काठमाडाैं । इङलिस प्रिमियर लीगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार जित्ने क्रममा चौथो खेलमा पनि जीत निकालेको छ । तर, दाबेदार मानिएको चेल्सी चा...

रियल र बार्सिलोनाको जित

काठमाडौं । ला लिगामा बार्सिलोना र रियल म्याड्रिड दोस्रो खेलमा पनि जित निकालेका छन् । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई ५–० गोल अन...

यू–१९ साफ च्याम्पीयनसिपमा नेपालद्वारा भारत पराजित

काठमाडाैं । यू-१९ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले भारतलार्इ पराजित गरेकाे छ । पेनाल्टी सुटअाउटमा नेपालले भारतलार्इ ५-४ मा राेकेकाे थिाये । ...