Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank
समाचार संक्षेप

व्यक्ति हत्या आराेपमा एकजना पक्राउ

बझाङ । जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोम...

गोदावरीबाट दुई जना फरार प्रतिवादी पक्राउ

धनगढी । कैलालीबाट दुई जना फरार दोषी पक्राउ परेका  छन् । लागूऔषध र बैँकिङ् मुद्दा मा फरार रहेका दुई जना आइतवार पक्राउ परेका हुन् । लागूऔषध मुद्दामा ...

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस

काठमाडौं । न्याय परिषद्को आइतबारकाे बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ...

नक्कली जस्तो देखिने एकहजार दरका छथान नोटसहित दुईजना पक्राउ

काठमाडौं । नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने रा...

मकवानपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनाला...

सुन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प...

आगामी निर्वाचनमा माओवादी एक्लै चुनावी मैदानमा जान्छः सापकाेटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा माओवादी एक्लै  चुनावी मैदानमा जाने बताएका छन् । वर्...

सिरहा प्रहरीले बरामद गर्‍यो दुई भरुवा बन्दुक

राजविराज । सिरहा प्रहरीले शनिबार दुईवटा भरुवा बन्दुक बरामद गरेको छ ।  गोलबजार नगरपालिका-१० धरमपुरको पोखरी बाँध नजिक प्रहरी टोली देख्नासाथ १०/१२ जना...

मारेर गाडेको अवस्थामा नवलपुरमा बाघ फेला

काठमाडौं । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मारेर गाडेको अवस्थामा फेला परेको छ। रोयल बेंगल टाइगर प्र...

रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत

रोल्पा । रोल्पामा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरी बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिलस्मृति गाउँप...