Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank
समाचार संक्षेप

कावासोतीमा ५ गिद्ध मरेको अवस्थामा फेला

नवलपरासी । कावासोतीमा ५ वटा गिद्ध मरेको अवस्थामा फेला परेका छन् । ७ वटा घाइते गिद्धको उपचार भइरहेको स्थानीयको भनाइ छ । आइतबार कावासोती नगरपालिका-११...

१२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको अरोपमा एक पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको अरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखक...

‘प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्छ’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथ...

एकीकृत समाजवादी स्याङ्जा इन्चार्ज, अध्यक्ष, सचिव र उपसचिव एमालेमै फर्किए

काठमाडाैं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन् । पूर्व सांसद तथा स...

पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो ।    रुपन्देहीको खै...

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ: एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  ...

काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला

काठमाडौं । काठमाडौंमा एक महिलाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेक...

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत

मोरङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रविन...

डीआईजी पोखरेलको सक्रियतामा चारदिनदेखि थन्किएको सरस्वतीको मूर्ति विसर्जन

रौतहट । पछिल्लो चारदिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिभित्रै पुरानै असमतिअनुसार नै  विसर्जन गरिएको छ । मधेश प्रदे...

गगनलाई सभापति देउवाको जवाफ– भविष्यमा गठबन्धन गर्ने नगर्ने निर्णय अहिले नै गर्नु उचित हुँदैन

काठमाडौं। नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट महासमिति बैठक सुरु भएको हो । महासमिति बैठकमा महामन्त्री गगन थापा...