Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank
समाचार संक्षेप

एउटै माउका पाँच पाठापाठी !

इलाम, एउटा माउ बाख्राले कतिवटा पाठा पाउँछ होला । जो कोहीले भन्ने गर्छन्, दुईवटा बढीमा तीनवटा तर आमचोकमा मङ्गलबार बिहान बाख्राले पाँचवटा पाठापाठी जन्मा...

एकै गाविसका अन्ठाउन्न घरमा रातो स्टिकर

पाल्पा, फोक्सिङ्कोट गाविसका ५८ घरमा रातो स्टिकर टाँसिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पाल्पाका प्राविधिक टोलीले भूकम्पका का...

घरमा बरान्डा छ ? नगरपालिकाले दियो हटाउने निर्देशन

खोटाङ, दिक्तेल नगरपालिकाले बजारक्षेत्रका घरमा हालिएका बरान्डा हटाउन निर्देशन दिएको छ । केही समयअघि ल्याइएको दमकल र टिपरको आवतजावतमा समस्या आएपछि नग...

कुपोषणका कारण बालबालिकाहरु पुड्का ख्याउटे

जाजरकोट, यहाँका अधिकांश बालबालिका पुड्का भएको एक अध्ययनले देखाएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना कार्यक्रमले गरेको  सर्वेक्षण अनुसार जिल्लाका ७८ प्...

बलात्कारको प्रयास गर्ने किशोर पक्राउ

उदयपुर, उदयपुर जिल्लाको जोगिदह गाविस– ६ रुपनी बस्ने १७ वर्षीय दिनेश चौधरीलाई एक स्थानीय महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ...

सिन्धुपाल्चोकमा सडक भासिँदा टिपर चालकको मृत्यु

सिन्धुपाल्चोक, मेलम्चीबाट गिट्टी लिएर काठमाडौं आउँदै गरेको टिपर आज बिहान सिन्धुपाल्चोक र काठमाडौँको सीमा नजिकै लप्सेफेदीमा दुर्घटना हुँदा चालकको घटनास...

गाम्नाङटारमा समाजले बाँड्यो १३ लाखको राहत

ओखलढुंगा, जिल्लाको पश्चिममा अवस्थित गाम्नाङटार गाविसमा गाम्नाङटार सेवा समाजले भूकम्पपीडितहरुलाई १३ लाखको राहत वितरण गरेको छ । वैशाख १२ र २९ गतेको व...

घरेलु र यौन हिंसा अन्त्यका लागि जाजरकोटमा प्रहरी अभियान

जाजरकोट, यहाँको प्रहरीले बाल विवाह, घरेलु हिंसा, यौन दुव्र्यवहार अन्त्यका लागि अभियान थालेको छ । प्रहरी र स्थानीय आमा समूहको संयुक्त पहलमा प्रहरीले जि...

चट्याङ लागेर वृद्ध सिंहको मृत्यु

महोत्तरी, महोत्तरीको लक्ष्मीनियाँमा बिहिबार बिहान चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेको समयमा खसेको चट्याङ लागेर लक्ष्मीन...

जन्तीमा आएको रथले थिचेर मजदुरको मृत्यु

गौशाला, महोत्तरीको लोहारपट्टि गाविसमा गए राति जन्तीमा आएको एक मजदुरको रथमा थिचिएर मृत्यु भएको छ । बेहुला बसेर आएको बिआर३०बी ०७८३ नंको टाटा भ्यान रथ...