Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank
समाचार संक्षेप

त्रिशूली नदीमा माछा मार्न गएका एक व्यक्ति ४ दिनदेखि बेपत्ता

तनहुँ । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् ।  आँबुखैरेनी गाउँपालिका–...

५ दिनको अवधिमा प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

कञ्चनपुर । जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । पाँच दिनको अवधिमै प्रहरीले १२ जनालाई प्रतिबन्धित लागुऔषध ख...

अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गर्ने ५ वटा टिपर प्रहरीको नियन्त्रणमा

लहान । अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट पाँच टिपर नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिकामा बुझाएको...

सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

यसैबीच सुशील कोइराला मेमोरियल अस्पतालमा आइसोलेसन सेन्टर स्थापना

भारतले सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा नेपाल तर्फको बाटाेमा समेत क्षति

दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश...

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने चेतावनी

बेलायत । कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर ब...

भारतमा कानपुर नजिकै बस र भ्यान ठोक्किएर दुर्घटना हुँदा १७ जनाको मृत्यु, १८ जना घाइते

लखनऊ ।  भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ...

करेन्ट लागेर बालकको मृत्यु

झापा । विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रह...

जिल्लाका स्थानीय तहहरूलाई १३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध

पाँचथर । पाँचथर समाज, काठमाडौँले जिल्लाका स्थानीय तहहरूलाई रु १३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । समाजका सदस्यहरू तथा दाताहरूबाट सङ...

घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका–११ श्रीपुर बस्ने ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरे...