Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank
समाचार संक्षेप

जसपामा लफडा : उपेन्द्र पक्षले थाल्यो मन्त्री फेर्ने गृहकार्य

बाबुराम पक्षलाई बैठकमै बोलाइएन, एक्लै अघि बढ्ने प्रयास

एसपिपी ओलीले ल्याएको हो, यसको जिम्मा उनैले लिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी केपी शर्मा ओली सरकारले ल्याएको र यसको जिम्मा उनैले लिनुपनर्ने बताएका छन् । ...

काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिए

काठमडौँ । काठमाडौँ उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्...

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिए

काठमाडौं । शीतल निवासमा आज (सोमवार) एकीकृत समाजवादीबाट नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा रा...

माधव नेपाललाई योगेशको जवाफ : तपाईं पदमा रहिरहनुहोस्, मलाई पछुतो छैन

'मैले जीवन उपयोगी जवाफ फर्काएको समाजवादीका युवाहरुको चित्त दुखेछ'

रुसद्वारा युक्रेन लक्षित दर्जनौँ क्षेप्यास्त्र प्रहार, किएभमा सबैभन्दा ठूलो गोलाबारी

रुस विभिन्न प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रूपमा एक्लियो

रामकुमारी झाँक्रीको प्रष्टीकरण : पार्टी चलाउन सरकारी योजना बेच्न सकिनँ

नेता कार्यकर्ताले मागेका मनपरी योजनामा बजेट नदिँदा आक्रमण भएको खुलासा

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक आज काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा बस्दैछ।  बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक ...

मन्त्री आलेले भने- निजी एयरलाइन्सले आफू नजिकका मन्त्री र सचिव ल्याउन ठूलो चलखेल गर्छन्

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पर्यटनमन्त्री र सचिव आफ्ना व्यक्तिलाई नियुक्त गर्ने भनेर ठूला निजी एयरलाइन्स कम्पनीहर...

एसपिपी अस्वीकार गरेपछि चीनले भन्यो : निर्णयको स्वागत गछौँ, हामी साथमै छौँ

काठमाडौं । उत्तरी छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपिपी) अस्वीकार गर्ने नेपालको निर्णयको प्रशंशा गरेको छ।  चिनियाँ विदेश म...