Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank
समाचार संक्षेप

पालकबाटै खुलेयाम संविधान मिच्ने काम भयो, यो सामान्य होइनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लक्षित गर्दै संविधानको पालक र रक्षकबाट नै  ज...

नेपालको राजनीतिक इतिहासमा सूर्यबहादुर थापा अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्वः प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई...

अपडेटः रुकुमपूर्वमा गाडी दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुग्यो, १३ घाइते

रुकुम । रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँबाट रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बर...

अपडेटः भीमफेदीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौ...

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिविरुद्ध सर्वोच्चमा ५ वटा रिट दर्ता

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लङ्घन गरेको भन्दै राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्चमा पाँचवटा रिट निवेदन दर्ता भएको छ । राष्...

मोडलिङ क्षेत्रमा रमाउँदै लक्ष्मी सुनार

काठमाडौं । पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको ...

'अदालतले टुकुचा नदिलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहाले अदालतले टुकुचा नदिलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश  भनेर प्रमाणित गर्नु हुन्छ ? ...

कपन आगलागी अपडेटः आगलागीमा परी एक जनाको मृत्यु

काठमाडौं ।  काठमाडौँको कपनस्थित एक ट्रेकिङ अफिसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । राम मन्दिर नजिकै रहेको घरमा राखिएका अक्सिजन प्लान्ट पड्किँद...

काठमाडौंको कपनमा भीषण आगलागी

काठमाडौँ । काठमाडौंको कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमा...

'राष्ट्रपतिले जनताको अधिकारसँग जोडिएको विषयमा राजनीतिक प्रतिशोध साँध्नु गलत हो'

हेटौँडा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर र...