Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue
अन्तर्राष्ट्रिय

ट्रम्पको अभिव्यक्तिप्रति ओवामाको कडा आलोचना

एजेन्सी, ५ कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओवामाले रिपव्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्द्वार डोनाल्ड ट्रम्पको अभिव्यक्तिको चर्को आ...

आफु राष्ट्रपतिमा पराजित भए निर्वाचन परिणाम स्विकार नगर्ने ट्रम्पको संकेत

काठमाडौं, ४ कात्तिक । रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ८ हुन गइरहेको अमेरिकी राष्ट्रपतिमा आफ...

मलेसीयामा विप्लव माओवादी निकट युवाहरुले नेपाली राजदुतावासलाई ज्ञापनपत्र बुझाए

[caption id=\"attachment_97547\" align=\"aligncenter\" width=\"886\"] ज्ञापनपत्र बुजाउदै माेचार्का नेताहरू[/caption] मलेसीया, ४ कार्तिक ।  बिप्लब म...

सम्पर्कमै आएनन् नोबेल पुरस्कार विजेता

स्टकहोम (स्वीडेन), ३ कात्तिक । यस वर्षको साहित्य बिधाका नोबेल पुरस्कार विजेता बब डाइलान करिब एक हप्ता बितिसक्न लाग्दा पनि सम्पर्कमा आएका छैनन् । नो...

राष्ट्रसङ्घको नयाँ महासचिव गुटेर्रेसलाई ओबामाको बधाई

वासिङटन, ३ कार्तिक । संयुक्त राष्ट्रसङ्घको नयाँ महासचिवमा एन्टोनियो गुटेर्रेस छनौट भएका छन । उनलाई अमेरिकी राष्ट्रपति बाराक ओवामाले बधाई दिएका छन ...

अमेरिकी राजनीतिका लागि आज एक महत्वपुर्ण रात , क्लिनटन–ट्रम्पको अन्तिम वहस हुँदै

वासिङटन, ३ कात्तिक । अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदबार रहेका डेमोक्र्याटिकतर्फकी उम्मेदबार हिलारी रोधाम क्लिन्टन र रिपब्लीक उम्मेदवार डोनाल्ड ट्रम...

हिटलरको जन्मघर भत्काइने

भियना, ३ कात्तिक । विवादका बीच अस्ट्रिया सरकारले जर्मनीका तत्कालीन तानाशाह एडोल्फ हिटलरको जन्म भएको घर भत्काउने तयारी गरेको छ । जर्मनी र अस्ट्रियाको स...

साउदी अरेबियाका राजकुमारलाई फाँसी

३ कात्तिक । हत्या आरोपमा दोषी ठहर गर्दै साउदी अरेबियाका एक राजकुमारलाई फाँसीको सजाय दिइएको छ । तीन वर्षअघि विवादको क्रममा एकजना नागरिकको गोली हानी हत्...

फेसबुकमा लेखेवापत पूर्वन्यायाधीसलाई अदालतमा हाजिर आदेश

काठमाडौं, २ असोज । भारतको सुप्रिम कोर्टले आफ्ना पूर्व न्यायाधिश मार्कडेय काटजुलाई फेसबुकमा लेखेवापत अदालतमा हाजिर हुन आदेश दिएको छ । सौम्या हत्...

भारतको एक अस्पतालमा आगलागी ,३० को मृत्यु ,सयौं घाइते

काठमाडौं, २ कात्तिक । भरतको ओडिशा प्रान्तको राजधानी भुवनेश्वरको एक निजी अस्पतालमा आगलागि हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । उक्त आगलागीमा परि सयौ ...