Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank
अन्तर्राष्ट्रिय

पर्यटक बस दुर्घटनाग्रस्त, १३ चिनियाँ पर्यटकको मृत्यु

बैंकक । लाओसमा पर्यटक चढेको बस सोमबार अबेर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जना चिनियाँ पर्यटकको मृत्यु हुनुका साथै अरु एक दर्जन घाइते भएका छन् । ...

काश्मिरबारे भारत र पाकिस्तानी प्रधानमन्त्रीसँग छुट्टा छुट्टै ट्रम्पको फोनवार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादबारे भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टा छुट्टै कुराकानी गरेका छन् । राष्ट्रपत...

मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाई एक साताका लागि स्थगित

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाई एक साताका लागि स्थगित गरेको छ । भ...

यस्तो अवस्थामा भेटियो ५१ वर्ष अघि वेपत्ता भारतीय सेनाको विमान

एजेन्सी । ५१ वर्ष पहिला वेपत्ता भएको भारतीय वायुसेनाको एन–१२ बीएल–५३४ विमान फेला परेको छ । डोगरा स्काउट् र वायुसेनाको संयुक्त टीमले हिमाञ्चल प्रदेशको...

अमेरिकामा डाइनोसरको चिहान भेटियो, चोरबाट जोगाउन स्थान गोप्य

बिबिसी । अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनोसरका जीवावशेषहरू फेला परेका छन् । नाम नखुलाइएको एउटा स्थानमा एक दर्जनभन्दा ब...

इरानी तेल ट्याँकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

जिब्राल्टर । जिब्राल्टरले नियन्त्रणमा लिएपछि कुटनीतिक विवादको केन्द्रमा परेको इरानी तेल ट्याँकर जिब्राल्टरले छाडेको छ । बेलायती उपनिवेश जिब्राल्टरले ...

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

ढाका । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । ढाका नजिकको मिर...

फिल्ममा काम लगाई दिने भन्दै जर्बजस्ती शारिरिक शोषण

मधुर भण्डारकर र प्रिती जैन नायिका प्रिती जैनले निकै चर्चित फिल्मनिर्माता मधुर भण्डारकरमाथि आफूले फिल्ममा काम दिने लोभ देखाई जर्बजस्ती शारिरिक सम्ब...

सडक छेउमा राखिएको बम बिस्फोट, नौ जनाको मृत्यु

मजार ए सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्र...

मजदूर बोकेको भ्यान दुर्घटना, ११ जनाको मृत्यु

बैंकक । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार...