Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank
अर्थ डबली

रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन गरेका सूर्यप्रसाद वार्षिक २५ लाख कमाउँछन् लामिछाने

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा दस हजारको लगानीमा दुईवटा घारबाट...

विद्युत् प्राधिकरणले कमायाे नौ महिनामा ११ अर्ब

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा  ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ। प्राधिकरणको चालु आवको चैत महिनाको ...

तोलाको एक लाख ४५ हजार पुग्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ। यो सुनको अहि...

शुक्रबार धितोपत्र बोर्डको सबै सेवा बन्द

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सबै सेवा आज बन्द गरिएको जनाएको छ । बोर्डले सूचना जारी गर्दै ३२ औँ वार्षिकोत्सवको अवसरमा सबै कार्यालयको सेवा बन्द गरे...

सेयर बजार सामान्य ओरालो लाग्दा ४ अर्ब ३८ करोड बढीकाे काराेबार

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ३...

सेयर बजार सामान्य अंकले घट्यो, ४ अर्बको कारोबार

काठमाडौं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घट...

वार्षिक २५ लाख पर्यटक भित्र्याउने १६औं योजना लक्ष्य

काठमाडौं । सरकारले वार्षिक २५ लाख पर्यटक आगमन पुग्ने अनुमान सहित १६औं योजनाको लक्ष्य तय गरेको छ । राष्ट्रिय योजना आयोगका अनुसार आर्थिक वर्ष २०८५/८६...

मुद्रा कोषले नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजन अन्तर्गत डेपुटी ...

ग्लोबल आइएमई र त्रिवेणी मोटोकर्पबीच सुलभ विद्युतीय सवारी कर्जा दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा।लि।बिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा...

सुनको मूल्यले रेकर्ड तोड्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्...