एजेन्सी । भारतको गुजरातस्थित जामनगरमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट एक शिशुको मृत्यु भएको छ । कोरोनाको उपचार गराइरहेका ती बालकको ५ अप्रिलम...
काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या मंगलबार ह्वात्तै बढेको छ । यसअघिको तुलनामा अ...
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनपछि नेपालमा सञ्चालनमा रहेका स...
एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएको चीनको हुबेई प्रान्तको वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ । लकडाउन हटाइएपछि स्मार्टफोनमा ह...
विराटनगर । प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी...
भक्तपुर । भक्तपुर अस्पताल दूधपाटीमा आजदेखि कोभिड–१९ का सम्भावित सङ्क्रमित बिरामीको परीक्षणका लागि पिपी बुथ राखिएको छ । अस्पतालको इमर्जेन्सी वार्डक...
काठमाडौ । सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्...
काठमाडौं । कोरोना भाइरसको संक्रमण भएर नेपालका विभिन्न अस्पतालमा रहेका आठैजनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानका...
वीरगञ्ज । कोरोना भाइरस (कोभिड –१९)को जोखिम हुन नदिन प्रदेश २ प्रहरी कार्यालयले नेपाल भारत सीमानाकामा थप कडाइ गरेको छ । यसका लागि आठ जिल्लाका १०६ सीमा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । बोर्डले यसअघि...