Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB
कोरोना विषेश

ओमिक्रोन नियन्त्रणमा थप सर्तक हुन स्वास्थ्य महाशाखाको आग्रह

काठमाडौं । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि ...

२० हजार परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार...

अमेरिकीमा ओमिक्रोन भेरियन्टको जोखिम बढ्दो, ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

वासिङ्टन् । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड–१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।  सघन उपचार ...

ब्राजिलमा एकैदिन कोरोना कोरोनाबाट १६४ जनाको मृत्यु्े

एजेन्सी ।  ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअ...

चीनमा चार महिनापछि सबैभन्दा धेरै संक्रमित

बेइजिङ । चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ ।  विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि ब...

ओमिक्रोन भेरिअन्ट कम घातक भएको संकेत, तर जोखिम कायम

काठमाडाैं । ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको यूके र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले देखाएका छन्। प्र...

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं ।  नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ...

अमेरिकामा पहिलो ओमिक्रोन सङ्क्रमितको मृत्यु

ह्युस्टन । ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो ...

स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतलाई पहिलो मात्रा खोप

स्याङ्जा । स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा मा...

हुम्लामा आज बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा ...