Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank
कर्णाली

भेरी नदीमा पानीको बहाव बढ्यो

जाजरकोट । भेरी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।  रत्न राजमार्गको भेरी पुलमा रहेको बाढी मापकका अनुसार नदीमा ...

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा बन्द

जाजरकोट । सुर्खेत तथा नेपालगन्जबाट कर्णालीका हिमाली जिल्लामा हुने हवाई उडान ठप्प भएको छ । मौसम खराबीका कारण लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदै आएको ...

गमगढी–नाक्चेलाग्ना सडक : सात वर्षमा १८ किमी

मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ ।  आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट...

बँदेल र बाँदरबाट मकै जोगाउन रातभर बारीमै जागराम

दैलेख । भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उनीमा...

कर्णाली सरकारद्वारा संघीय सरकारलाई ‘मूल्यवान’ लोगो हस्तान्तरण

कर्णाली । कर्णाली प्रदेश सरकारले यहाँका किसानको सम्पदा नामक ‘मूल्यवान’ लोगो सङ्घीय सरकारलाई हस्तान्तरण गरेको छ । प्रदेश सरकारले उक्त लोगो साउन ११ गते ...

कर्णालीबाट श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको सङ्ख्या दैनिक बढ्दै गएको छ ।  आर्थिक वर्ष २०७९–०८० मा नयाँ श्रम स्वीकृति लिने...

तेह्र वर्षदेखि जङ्गलमा बास

हुुम्ला । एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ । गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन् ।  ...

कालिकोटमा वृद्धाको शव भेटियो

सुर्खेत। कालिकोटमा एक वृद्धाको शव भेटिएको छ । खाँडाचक्र नगरपालिका-२, निवासी ८१ वर्षीय लाईशोभा जैशीको शव नैनामाण्डु कालमोडको भीरमा अड्किएको अवस्थामा...

मालपोत कार्यालय जुम्लामा एक करोड ८१ लाख राजस्व संकलन

जुम्ला । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० रु एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ ।  कार्यालयले रजिस्ट्रेशन दस्तुरत...

शुक्लाफाँटामा वन्यजन्तुको आहारा पहिचान गरिँदै

दोधारा चाँदनी । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र रहेका वन्यजन्तुको आहारा पहिचान गर्न लागेको छ । निकुञ्जमा रहेको ...