Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun
लुम्बिनि

अदालतमा सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

तुलसीपुर। दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतका ...

पानी नपरेपछि ३४ प्रतिशत रोपाईं हुन सकेन

सुर्खेत। असार महिनाको अन्तिम दिनसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ । क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका अनुसार कर्णाली अञ्चलका ...

स्विमिङ पुलमा डुबेर बालिकाको मृत्यु

बाँके। बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्विमिङ पुलमा डुबेर कोह...

प्रदेश–५ को प्रदेशसभाले पूर्णता पायो

बुटवल । प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनाप...

जडीबुटी निर्यात घट्यो

बागलुङ। यस जिल्लाबाट हुने जडीबुटी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७४÷७५ मा घटेको छ । गत आवमा २५ हजार ४९० किलो जडीबुटी बाहिर निर्यात भएका...

सानीभेरी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

रुकुम। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला स...

रोल्पाको तरकारी बुटवलसम्म

रोल्पा। दक्षिण रोल्पाका किसान अहिले व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन् । परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेत...

जडीबुटी उद्योग बन्द

पाल्पा। पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ । गाउँघरमा त्यतिकै खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका साथ सञ्चालित...

कर्णालीमा भूमि आयोग गठन गर्न सरोकारवालाको माग

सुर्खेत। कर्णाली प्रदेशमा शक्तिशाली भूमि आयोग गठन गर्न सरोकारवालाले माग गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश सरकारक...

सिमेन्ट उद्योग र स्थानीयवासीबीच विवाद

रोल्पा । त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित सिमेन्ट उद्योग र स्थानीयबीच विवाद चर्किएको छ । उद्योग स्थापना गर्दा आफूहरुसँग गरिएको प्रतिबद्धता...