Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun
लुम्बिनि

विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक ...

दु:खद खबर ! भैसीघाटमा जीप दुर्घटना

कावासोती। नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् । शंखदेवबाट कावासोती हात्तीखोरतर...

गोरु भनेर लखेट्न जाँदा भालुको आक्रमण, एक गम्भीर घाईते

बुटवल । शनिबार अर्घाखाँचीको सितगङ्गा नगरपालिका १० सिद्धरा काठेखोलाका मानबहादुर नेपाली भालुको आक्रमणबाट गम्भीर घाईते भएका छन । कोदोबारीमा कोदो खाँदै...

जथाभावी कर लगाउँनु सरकारको गम्भीर कमजोरी- प्रवक्ता शर्मा

नेपालगञ्ज। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सफल कार्यान्वयनका लागि सरकारले लोकतान्त्रिक पद्दति र चरित्र छाड्न नहुने बताएका छन्...

स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

पाल्पा। रैनादेवी छहरा गाउँपालिकाले जुठापौवा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले स्वास्थ्यचौकीका अध...

जलाशय संरक्षणमा सुस्ता गाउँपालिका

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका जलाशय संरक्षणमा जुटेको छ । जिल्लाकै अन्य स्थानीय तहले पोखरी तथा जलाशय पुरेर विवादमा आइरहेका बेला सुस्ता भन...

झण्डै चारसय युवालाई इलम दिँदै उपमहानगरपालिका

बुटवल । बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चारसय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका ...

अज्ञात रोगले चौपाया मर्न थालेपछि..

डोटी। करीब दुई महिना यतादेखि फैलिएको अज्ञात रोगले डोटीमा चौपाया मर्न थालेका छन् । जिल्लाको शिखर नगरपालिका–१० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैल...

हिंसा र बलात्कारबाट बच्न आत्मरक्षा सिक्दै किशोरी

परासी । बालिका र किशोरीले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने ? पश्चिम र पूर्वी नवलपरासीमा प्रतिरक्षा तालिम नै सुरु हुन थालेको छ । दिनदिनै बढेका ह...

२ महिनामा तीन पटक तोडफोड भयो समन्वय समितिका प्रमुखको घर

प्यूठान । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यको घर तोडफोड भएको छ । ऐरावती गाउँपालिका–२ बरौलामा उनको घर तोडफोड भएको भने यो पहिलो पटक हो...