बर्दिया। इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया कार्यालयका एकजना इन्स्पेक्टर ३० हजार घुस लिएको आरोपमा पक्राउ परेका । कार्यलयका प्रमुखसमेत रहेका इन्...
तुलसीपुर। घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगान...
नवलपरासी। विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौ...
रोल्पा। नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुन...
नवलपरासी । विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक क...
पोखरा। बेगनास तालमा शनिवार डुंगा डुबेर बेपत्ता भएका ६ जनाकै शव आइतबार दिउँसो घटनास्थलनजिकै फेला परेको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग...
दाङ। कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-५ धारापानी गल्ली टोल बस्ने ५५ बर्षीय होमराज कु...
दाङ। पछिल्लो समय दाङमा सुविधासम्पन्न पसल९सुपरमार्केट० खुल्ने क्रम बढेको छ । एउटै छातामुनि सम्पूर्ण दैनिक उपभोग्य वस्तु तथा सेवा प्राप्त गर्न सक्ने गरी...
दाङ। जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार ...
बुटवल। पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। आज बुटवलमा बु...