Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat
लुम्बिनि

अनुदान पाएपछि शुक्लाफाँटका किसान व्यावसायिक बाख्रापालनतर्फ उन्मुख

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान व्यावसायिक बाख्रापालन व्यवसायतर्फ उन्मुख भएका छन् । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत बाख...

भन्सार छलि ल्याएको विभिन्न गाडीका पार्टपूर्जा र कपडा बरामद

बाँके । अबैध रूपमा भन्सार छलि ल्याएर नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह बस्ने ३२ वर्षीय मोनु कवडियाको सोही उपमहानगरपालिका–७ एमपिस्कुल नजिक कोठामा लुकाई...

चुनवाङमा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन, लसुनबाट वडामा ४० लाख रकम भित्रियो

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष   ४५३ क्विन्टल  लसुन उत्पादन भएको थियो । विगतका वर...

यस्तो छ मन्त्री रायमाझीले बुझाएको राजीनामा पत्र

काठमाडौं । लुम्बिनी प्रदेशकी एक राज्यमन्त्रीले राजीनामा दिएकी छन् । शुक्रबार लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी हुन् ।...

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने

कञ्चनपुर । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माणको काम  पूरा भएको छ । सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको ...

तास खेलिरहेको अवस्थामा नगद सहित ६ जना पक्राउ

कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मौवाफाटास्थित ४० वर्षीय तेज बहादुर साउदको पसलमा तास खेलिरहेको अवस्थामा साउद लगायत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्रा...

चरीबाघको छाला सहित २ जना पक्राउ

बाँके । राप्ती सोनारी गाउँपालिका–१ कुसुमबाट १ थान चरीबाघको छाला सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरुमा दैलेख, भैरब...

कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमती र छोरा पक्राउ

बर्दिया । मधुवन नगरपालिका–४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षी...

आगामी वर्षदेखि ५० वर्ष उमेर काटेका एकल पुरुषलाई मासिक भत्ता दिइने

रोल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।  गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदे...

स्कुटर दुर्घटनामा परी १ जनाको मृत्यु

रुपन्देही । कञ्चन गाउँपालिका–५ पिपरीचापास्थित सडकमा लु.७२ प ५७३५ नम्बरको स्कुटर सालको रुखमा ठोकिएर आइतबार बिहान दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४३ वर्ष...