Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank
लुम्बिनि

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनार...

नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका...

थारु समुदायमा अटवारी पर्वको रौनक

बाँके ।  पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णाष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारक...

नेपालको हित विपरित एमसीसी स्वीकार्न सकिदैन : अध्यक्ष नेपाल

नेपालगन्ज । एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताए...

एक किशोरीमाथि सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ

दाङ । प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ ।   तीजको दरखाने दिन राती नाच हेरेर घर फकर्दै गरेकी १८ वर्ष...

दाङमा बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते

दाङ । बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते भएका हुन् ।  कुकुरको टोका...

बाँके अझै साक्षर घोषणा हुन बाँकी

बाँके । बाँके साक्षर जिल्ला घोषणा हुनसकेको छैन । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले मात्र साक्षरता घोषणा गरिसकेका छन् । नेपालगञ्ज उपमहान...

एमसिसीका विषयमा एमालेमा कुनै मतभेद छैन : उपमहासचिव पौडेल

बुटवल । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताएका छन् । सरकारल...

मुक्त हलियालाई आत्मनिर्भर बनाउन योजनाबद्धरूपमा अगाडि बढ्छौँ : मुख्यमन्त्री भट्ट

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलियालाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाइने बताएका छन् ।...

अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्यवृद्धि

नेपलागञ्ज । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरि मूल्य लिने गरेको पाइएको छ । न्यूरोड, त्रिभु...