Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB
लुम्बिनि

दुई करोड लगानीमा घोराही बजारका तीन सडकमा बत्ती

दाङ । दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा विद्युत...

कांग्रेस सांसद शाहलाई पक्राउ गर्न अदालतको अनुमति

कपिलवस्तु । प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलबस्तु प्रहरीले आदेश दिएको छ । कपिलवस्तु – ३ का सांसद शाहलाई ज्यान ...

बाँकेका चट्याङ लागेर एकै परिवारका पाँच घाइते

बाँके । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ...

थारु बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

नेपालगञ्ज । पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ आउन दुई साता बाँकी छँदै उनीहरुको घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएक...

चिसोको कारण चार दिन विद्यालय बन्द

बाँके । अत्यधिक चिसो बढेसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका सामुदायिक विद्यालय चार दिनका लागि बन्द गरिएको छ । ती पालिकाअन...

दुर्घटना बढेपछि सवारीको हुट हटाउँदै प्रहरी

कावासोती । सवारीमा अत्यधिक भारका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेक...

गुल्मीका किसान बाख्रापालनबाटै भविष्य खोज्दै

तम्घास । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तीचौरका रामचन्द्र विक आजकाल प्रायःजसो बाख्राको खोरमै भेटिन्छन् । बाख्रालाई अन्न, दानापानी तथा घाँसको व्यवस्था...

बीस हजार भन्दा बढी सवारी चालक कारवाहीमा

तुलसीपुर । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमु...

असुरक्षित गर्भपतन गराउँनेको संख्या ह्वात्तै बढ्यो

अर्घाखाँची । सन्धिखर्कमा असुरक्षित गर्भपतन बढिरहेको छ । नेपाल सरकारको सूचीकृत संस्थाबाट मात्र गर्भपतन सेवा दिनुपर्ने भए पनि अर्घाखाँचीको सदरमुकाम सन्...

हात्तीढुङ्गालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न माग

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१४ को ड्वाङपुरमा मा रहेको माटोको ढिस्केको माथिबाट हात्ती जस्तै देखिने ढुङ्गा (हात्तीढुङ्गा) अवलोकन गर्नका लागि अह...