Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon
लुम्बिनि

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन् ।  मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश ...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत मागेको छन् । चौथो अधिवेशनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्य...

रुकुमपूर्वमा स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै

रुकुमपूर्व। जिल्लामा स्वास्थ्य बिमा प्रति नागरिक आकर्षण बढ्दै गएको छ । उपचारमा आफूले पैसा तिर्नुनपर्ने भएपछि पछिल्लो समय नागरिक स्वास्थ्य बिमा प्रति आ...

अठेरीखोलामा आएको बाढीले मोटरसाइकल बगायो

कावासोती। निरन्तर वर्षा हुँदा मध्यविन्दु नगरपालिका वडा नम्बर ९ बसन्तपुरस्थित अठेरीखोला आएको बाढीले मोटरसाइकल बगाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरक...

गुल्मीमा बराण्डाबाट लडेर एकको मृत्यु

गुल्मी। गुल्मीमा घरको बराण्डाबाट लडेर एक जनाको मृत्यु भएको छ । यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर  १, र्‍याले बस्ने अन्दाजी ३५ वर्षीय कमल कुमालको ...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।  नेपाली कांग्रेससंगको गठबन्धनबाट गत साउन ७ ग...

दाङमा रास्वपाका ६० जनाभन्दा बढी युवाले गरे पार्टी परित्याग

दाङ । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् ।  सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम...

एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

बाँके । बाँकेस्थित नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रंगशालामा उक्त ‘स...

बाँकेमा तीन वर्षमा ६० जना सुत्केरीको मृत्यु

बाँके । बाँके जिल्लामा तीन आर्थिक वर्षमा ६० जना गर्भवती र सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । मृत्यु हुनेहरूमा बाँकेका मात्र ...

पहिरोको जोखिममा रुकुमपश्चिमको थापापाखा, सात परिवार विस्थापित

रुकुमपश्चिम। लगातारको वर्षाको कारण रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ घारीगाउँ माथी रहेको थापापाखा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । पहिरोको कारण ...