Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun
गण्डकी

पोखराको कालिका बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच समझदारी

पोखरा। पोखराको कालिका सामुदायिक बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ । ‘परिवर...

सभापति देउवासहितका नेता म्याग्दीमा

बेनी। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता आज म्याग्दी आएका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई...

मनाङमा हिउँपहिरो, पर्यटक र प्रदर्शकको निधन

मनाङ । यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ । अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरि...

मनकामना मन्दिर पुनःनिर्माणमा १४ करोड खर्च

गोरखा। भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर ...

मकैको सातुको व्यावसायिक उत्पादन

पर्वत। नेपालको प्रमुख खाद्य बालीमध्येको एक मकै हो । गाउँघरमा दशकौँ अघिसम्म चामलभन्दा मकै र कोदो बढी खाने प्रचलन थियो । आजभोलि भने चामल सहजरुपमा प...

बागलुङका चार ‘नमूना गाउँ छनोट’

गलकोट । गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनोट भएका छन् । गण्डकी प्रदेशको भ...

घरजग्गा पास गरिदिने प्रलोभन देखाई ४९ लाख ठगी गर्ने दम्पती पक्राउ

स्याङ्जा। घरजग्गा पास गरिदिने प्रलोभन देखाई विभिन्न व्यक्तिबाट रु ४९ लाख बीस हजार ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार...

मेडिकल कलेजका कार्यकारी अधिकृत र परीक्षा नियन्त्रक ठगी आरोपमा पक्राउ

चिप्लेढुङ्गा। पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहर...

घान्द्रुकमा यस्ताे मौलिक तरिकाबाट अतिथि सत्कार

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक अतिथि सत्कारबाटै उच्च पहिचान बनाउन सफल भएको छ ।‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को तेस्रो शृङ्खलाका प्रत...

मन्दिर निर्माणमा २९ लाख चन्दा सङ्कलन

गोरखा । शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सन्तानेश्वर महादेव मन्दिर चन्दा सङ्कलन गरी निर्माण गरिएको छ । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको उक्त म...