Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

घान्द्रुकमा यस्ताे मौलिक तरिकाबाट अतिथि सत्कार

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक अतिथि सत्कारबाटै उच्च पहिचान बनाउन सफल भएको छ ।‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को तेस्रो शृङ्खलाका प्रतिस्पर्धीले घान्द्रुक घुमी पोखरा फर्केपछि त्यहाँ ‘कसरी अतिथिको सत्कार गरिन्छ भन्ने कुरा नजिकबाट सिक्न पाएको बताएका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको सो स्थान अतिथि सत्कारकै कारण पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

हस्पिटालिटी नेपाल कन्टेस्टको आयोजक संस्था ‘एपीइन्टरटेनमेन्ट’का प्रवन्ध निर्देशक अर्जुन पाण्डेले घान्द्रुकमा पाहुनाको सत्कार गर्ने तरिका सिक्न पाइने भएकाले प्रतिस्पर्धीलाई घान्द्रुक भ्रमण गराइएको बताए ।घान्द्रुक पुगेका प्रतिस्पर्धीले जुनसुृकै बेला पनि ‘हस्पिटालिटी’ आवश्यक भएको बताएका र उनीहरूले स्थानीय समुदायसँग निकै रमाइलो गरेको पनि उनले उल्लेख गरे ।

उक्त शृङ्खलाका अन्तर्गत १८ प्रतिस्पर्धी ‘ग्राण्ड फिनाले’का लागि भिड्दैछन् । आयोजकले प्रतिस्पर्धीलाई बन्द प्रशिक्षणमा राखेर ‘हस्पिटालिटी’का साथै अन्य प्रशिक्षण दिइरहेको छ । त्योबाहेक नेतृत्व र व्यक्तित्व विकासबारे पनि जानकारी गराइने जनाइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies