Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank
गण्डकी

सञ्चारकर्मीलाई नियमित पारिश्रमिक उपलब्ध गराउन महासङ्घको आग्रह

कास्की । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति र कास्की शाखाले श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीले लामो समयदेखि पारिश्रमिक तथा सेवा सुविधा प्राप्त...

सवारी ज्यान मुद्दामा अदालतबाट भागेका लक्ष्मण श्रेष्ठ २२ वर्षपछि पक्राउ

दमौली । सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस...

विनियोजन विधेयकमाथिको छलफल जारी

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा व...

जेसिजद्वारा मजदूरी गरेर जीविकोपार्जन गर्ने २० जनाको कोरोना बीमा

पोखरा । पोखरा लेडी जेसिजले ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने २० जनाको कोरोना बीमा गराइदिएको छ । कोरोना जोखिम बढ्दै गएका अवस्थामा ज्यालामजदूरी गर्...

सुन्दर मार्ग कालोपत्र

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल जाने व्यास नगरपालिका–१ छाब्दी मार्गको उत्तर र दक्षिणतर्फ पर्ने गल्बुबेसी टोलको सुन्दर मार्गमा कालोपत्र गरिएको छ ...

पञ्चेबाजा बजाएर किसानले रोपे सडकमै धान

स्याङजा । देशभर राष्ट्रिय धान दिवसको चर्चा चलिरहेका बेला स्याङ्याजामा भने यतिबेला पञ्चेबाजा बजाएर किसानले सडकमै धान रोपेको विषयले चर्चा पाएको छ । आफ्...

म्याग्दीको राहुघाटका ३० घर पहिरोको उच्च जोखिममा

म्याग्दी । दिनहुँजसो परिरहेको बर्सातसँगै पाखोबाट पहिरो खस्न थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती खतरामा परेको छ । राहुघाट सल्लेरी...

कास्कीमा धान उत्पादन बढ्छः विज्ञ

चिप्लेढुङ्गा । धान विज्ञले यस वर्ष कास्कीमा धान उत्पादन वृद्धि हुने अनुमान गरेका छन् । अनुकूल मौसमका कारण अघिल्ला वर्षभन्दा यस वर्ष धान उत्पादनमा वृद...

पोखरा महानगरमा १९ किमी सडक कालोपत्रे, ७० किमी ग्राबेल

पोखरा । भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ मा महानगरभित्र १९ किमी सडक कालोपत्रे गरिएको जनाएको छ । महानगर...

बागलुङमा तीन घर विस्थापित, १७ घर उच्च जोखिममा

गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–३ कम्फुटोलमा जमीन भासिन थालेपछि तीन घर विस्थापन भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । बागलुङ बज...